• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रोसेटा एजुकेशन इन्टरनेशनल गोलफेस्ट २०२५ सम्पन्न: पाटन मल्टीपल र ट्रिनिटी इन्टरनेशनल विजयी

  •  संवाददाता
  • २०८१ चैत्र ३, आईतवार १४:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – शिक्षा तथा युवा सशक्तीकरणमा समर्पित रोसेटा एजुकेशन इन्टरनेशनलले यस वर्षको बहुप्रतीक्षित फुटसल प्रतियोगिता गोलफेस्ट २०२५ को प्रमुख प्रायोजकको रूपमा सहकार्य गरेको छ।

    प्रतियोगितामा केटा समूह तर्फ पाटन मल्टीपल कलेजले उत्कृष्ट प्रदर्शन गर्दै १२०,००० रुपैयाँ नगद पुरस्कार जित्न सफल भयो। केटी समूह तर्फ ट्रिनिटी इन्टरनेशनल कलेजले ५०,००० रुपैयाँ नगद पुरस्कार जित्यो। साथै, प्रतियोगिताका विजेता खेलाडीहरूले ७०,००० रुपैयाँ बराबरका गिफ्ट भौचर तथा अन्य सामग्री पुरस्कार प्राप्त गरेका छन्।

    रोसेटा एजुकेशन इन्टरनेशनलकी मिडिया म्यानेजर जमुना रञ्जितकारले खेलकुदले युवाहरूको व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै बिजयी खेलाडीहरूलाई शुभकामना व्यक्त गरिन्। उनले खेलकुदले आत्मअनुशासन, टीमवर्क, र नेतृत्व क्षमताको विकास गर्ने भएकाले यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

    विजयी खेलाडीहरूले आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता अवसर उपलब्ध गराउन अनुरोध गरेका छन्।

    Post Views: 845

    प्रकाशित मिति: २०८१ चैत्र ३, आईतवार १४:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.