• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

महाकवि देवकोटामा स्ववियु निर्वाचन हुने सम्भावना कम, विद्यार्थी संगठनले लगाएको ताला अझै खुलेन

  •  
  • २०७९ चैत्र २, बिहीबार १२:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,सुनवल । स्ववियु निर्वाचन आचारसंहिता अनुसार आज प्रचारप्रसारको अन्तिम दिन हो । तर नवलपरासी पश्चिमको महाकवि देवकोटा क्याम्पस सुनवलमा भने विद्यार्थी संगठन र क्याम्पस प्रशासन विच तालमेल नहुदा चुनाव त परको कुरा प्रशासनिक कार्य कक्षमा लगाईएको ताला समेत खुल्न सकेको छैन ।

    स्ववियु निर्वाचनको माग गर्दै तिन विद्यार्थी संगठनले संयुक्त रुपमा फाल्गुन २७ गते क्याम्पसका सबै प्रशासकिय शाखाहरुमा तालाबन्दी गरेका थिए ।


    क्याम्पसमा छ दिन देखि लागेको तालाले विभिन्न प्रशासनिक झमेला ब्यहोर्नु परेको क्याम्पस प्रशासनले जनाएको छ । दैनिक कार्य संचालन र अभिलेख राख्ने कामसमेत प्रभावित भएको छ ।


    ताला खुलाउने विषयमा बुधवार पनि क्याम्पस र विद्यार्थी संगठन विच वार्ता भएको थियो तर उक्त वार्ता पनि निष्कर्ष विहिन बनेको छ । निरन्तर जारी वार्ता र छलफल सकारात्मकता तर्फ गईरहेको स्रोतको भनाई छ ।

    क्याम्पस प्रमुख नारायण ढकालले विद्यार्थीको मागलाई आफुहरुले गम्भीरताका रुपमा लिएको बताउँदै समस्याको समाधानको लागि प्रयत्नशिल रहेको बताउनुभयो । स्ववियु निर्वाचन भन्दा पनि आगामी क्याम्पस सभामा विद्यार्थी परिषद्का केही बुदाँहरुमा लचकता अपनाएर विद्यार्थी परिषद्लाई नै निरन्तरता दिईने गरि छलफल भईरहेको बताउनुभएको छ ।


    क्याम्पस प्रशासनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन आलटाल गरेको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थी संगठनले जनाएका छन् ।

    Post Views: 193

    प्रकाशित मिति: २०७९ चैत्र २, बिहीबार १२:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.