• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

उद्यमीको सिप स्तरोन्नति गर्न भूमहिमा एड्भान्स ब्युटिपार्लर तालिम

  •  
  • २०७९ चैत्र ७, मंगलवार १९:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर,सुनवल । आधारभुत तालिम हासिल गरिसकेका उद्यमीहरुको सिप तथा व्यवसायको स्तोरन्नती गरी रोजगार एवं आम्दानी बृद्धि गर्न सहयोग पुर्याउने उदेश्यले पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा एडभान्स व्युटिपार्लर तालिम सुरु भएको छ ।

    घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा सुनवल नगरपालिका वडा नं १२ को समन्वयनमा कार्यालयको वार्षिक कार्यक्रम अनुसार प्रारम्भिक तालिम प्राप्त गरिसकेका व्यक्तिहरुलार्ई स्तरोन्नती तालिम तथा प्रविधिमा सहयोग कार्यक्रम’ अन्तर्गत एडभान्स व्युटिपार्लर तालिम सञ्चालन गरिएको हो ।

    मंगलवार कार्यक्रमको उद्घाटन गर्दै सुनवल नगरपालिका वडा नं १२ का वडाध्यक्ष चुरामणी पौडेलले सुनवल नगरपालिका सफल उद्यमीको पालिका बन्नेमा आशावादि रहेको बताउनुभयो ।

    घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका प्रमुख गंगाधर पाण्डेयले उद्यमी तयार गर्ने तथा उद्यमशिल विकाशसँगै समृद्ध मुलुक निमाणर्मा प्रयाप्त लगानी अथक मिहेनत गर्दै आईरहेकोले तालिमको मुलभुत उद्देश्य हासिल गर्न सम्बद्ध प्रशिक्षार्थि, प्रशिक्षक र सरोकारवालाले आ-आफ्नो ठाँउबाट गर्नुपर्ने भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।

    कार्यक्रममा कार्यपालिका सदस्य भगवती बस्याल , जनता सम्झौता बचत तथा ऋण सहकारी सस्थाका भोला पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । घरेलु तथा साना उद्योग कार्यलयका उद्यम विकाश सहजकर्ता मनोज कुमार चौधरीले स्वागत मन्तब्य राख्नुभएको थियो । अबको तिन महिनासम्म सञ्चालन हुने तालिममा ३० जना प्रशिक्षार्थिको सहभागी रहेको तालिममा शेष कुमारी भट्टराईले प्रशिक्षण दिनुहुने छ ।

    Post Views: 350

    प्रकाशित मिति: २०७९ चैत्र ७, मंगलवार १९:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.