• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

भारतको मणिपुरमा राष्ट्रपति शासन लागु

  •  संवाददाता
  • २०८१ फाल्गुन २, शुक्रबार ०६:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । भारतको मणिपुरमा राष्ट्रपति शासन लागु भएको छ । केन्द्रीय गृह मन्त्रालयले एक सूचना जारी गरेर यस सम्बन्धमा जानकारी गराएको हो । यसअघि मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले आइतबार आफ्नो पदबाट राजीनामा दिएका थिए । वीरेन सिंहको राजीनामापछि मणिपुरमा राष्ट्रपति शासन लाग्ने चर्चा चलेको थियो ।

    मणिपुरमा लामो समय जातीय हिंसा भएको थियो, यद्यपि त्यहाँ केही समय शान्तिको अवस्था थियो। मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहलाई राज्यमा हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लगाइएको थियो ।

    यसअघि मणिपुरका १९ भाजपा विधायकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुख्यमन्त्री एन वीरेन सिंहलाई हटाउन माग गर्दै पत्र पठाएका थिए।पत्रमा हस्ताक्षर गर्नेमा सभामुख थोकचोम सत्यव्रत सिंह, मन्त्री थोंगम विश्वजित सिंह र युमनम खेमचन्द सिंह रहेका थिए ।

    Post Views: 285

    प्रकाशित मिति: २०८१ फाल्गुन २, शुक्रबार ०६:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    बर्दघाटका धार्मिक-पर्यटन क्षेत्र प्रवर्द्धनमा नगरपालिका र सञ्चारकर्मीको सहकार्य: सञ्चारकर्मीले सुझाए बमोज़िम बजेट छुट्याइने
    ताजा अपडेट
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ३. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    • ४. बर्दघाटका धार्मिक-पर्यटन क्षेत्र प्रवर्द्धनमा नगरपालिका र सञ्चारकर्मीको सहकार्य: सञ्चारकर्मीले सुझाए बमोज़िम बजेट छुट्याइने

    • ५. नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान

    चर्चित
    • १. नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान

    • २. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    • ३. रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीद्वारा काठमाडौंमा अत्याधुनिक सुविधासहितको नयाँ कार्यालय र लर्निङ सेन्टरको भव्य उद्घाटन

    • ४. बर्दघाटका धार्मिक-पर्यटन क्षेत्र प्रवर्द्धनमा नगरपालिका र सञ्चारकर्मीको सहकार्य: सञ्चारकर्मीले सुझाए बमोज़िम बजेट छुट्याइने

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.