• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

१९ नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति

  •  संवाददाता
  • २०८२ मंसिर १५, सोमबार १३:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालका लागि अष्ट्रेलियाली राजदूत हे.ई. लियन जोन्सटन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री चूडामणि पौडेलले १९ जना नेपाली विद्यार्थीलाई प्रतिष्ठित अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति प्रदान गर्नुभएको छ। यसमार्फत विद्यार्थीहरू सन् २०२६ देखि अष्ट्रेलियाका विश्वस्तरीय विश्वविद्यालयमा स्नातकोत्तर (मास्टर्स) अध्ययन सुरु गर्नेछन्।

    यस वर्षको छात्रवृत्ति प्राप्तकर्तामध्ये १३ जना सार्वजनिक सेवा क्षेत्रका, ११ जना महिला तथा २ जना अपांगता भएका व्यक्ति रहेका छन्, जसले समावेशीता र विविधताको प्रतिनिधित्व गर्दछ।

    समारोहमा सचिव पौडेलले छात्रवृत्ति पाउने सबैलाई बधाई दिँदै भने,
    “अष्ट्रेलियामा प्राप्त हुने ज्ञान, सीप, अन्तर्राष्ट्रिय exposure र विश्वव्यापी सञ्जालले विद्यार्थीहरूको पेशागत विकासमा ठूलो योगदान पुर्‍याउनेछ। यसले नेपालका लागि सक्षम मानव संसाधन निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ।”

    त्यसैगरी राजदूत जोन्सटनले छात्रवृत्ति प्राप्तकर्तालाई आफ्नो अवसरको अधिकतम उपयोग गर्न आग्रह गर्दै भने,
    “अष्ट्रेलिया अवार्ड्स कार्यक्रमले हाम्रा दुई देशबीचको मजबूत साझेदारी र समावेशीता, शिक्षा तथा नेतृत्वको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ। यस वर्षको समुहको विविधताप्रति हामी गर्वित छौँ।”

    अष्ट्रेलिया अवार्ड्स छात्रवृत्ति, अष्ट्रेलियाली सरकारको परराष्ट्र मन्त्रालय (DFAT) द्वारा वित्तपोषित, एक परिवर्तनकारी उच्च शिक्षा अवसर हो। यसले भावी नेतृत्वकर्ताहरुलाई आफ्नो सीप, ज्ञान र सम्बन्ध विस्तार गर्दै घर फर्किएपछि राष्ट्रको विकासमा योगदान गर्न सक्षम बनाउँछ।

    सन् १९५० को कोलम्बो प्लानदेखि अहिलेसम्म विश्वभरका १ लाखभन्दा बढी व्यक्तिले अष्ट्रेलियाली सरकारका छात्रवृत्तिहरू प्राप्त गरिसकेका छन्। हालसम्म १,३०० भन्दा बढी नेपाली विद्यार्थीहरूले अष्ट्रेलिया अवार्ड्समार्फत अष्ट्रेलियामा अध्ययन तथा अनुसन्धान गरिसकेका छन्।

    अष्ट्रेलिया अवार्ड्स छात्रवृत्तिको अर्को चरणको आवेदन सन् २०२६ फेब्रुअरीमा खुल्नेछ।

    Post Views: 470

    प्रकाशित मिति: २०८२ मंसिर १५, सोमबार १३:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    ताजा अपडेट
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • ४. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ५. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    चर्चित
    • १. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • २. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.