• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

मध्यविन्दु जिल्ला अस्पतालमा एआरटी केन्द्र स्थापना गर्न माग

  •  संवाददाता
  • २०८१ माघ १०, बिहीबार १२:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितले सेवन गर्ने औषधी वितरण तथा उपचार केन्द्र (एआरटी) केन्द्र स्थापना गर्न माग गरिएको छ । नवलपरासी जिल्लामा रहेर एचआइभी सङ्क्रमित तथा प्रभावितहरूको उपचार,हेरचाह, वकालत र एचआइभी न्यूनीकरणमा लामो समयदेखि काम गर्दै आएको संस्था लुम्बिनी प्लसले सङ्क्रमितलाई सहज रूपमा औषधी सेवन गर्ने व्यवस्थाका लागि जिल्ला अस्पतालमा एआरटी केन्द्र स्थापनाको लागि माग गरेको हो ।

    लुम्बिनी प्लसका अध्यक्ष निर्मला पौडेलले जिल्ला अस्पतालमा एआरटी केन्द्र स्थापनाको माग सहित मङ्गलवार अस्पताललाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ । जिल्ला अस्पतालमा एआरटी केन्द्र रहने गरी कर्मचारीको व्यवस्थापन भएकोमा लामो समय बितिसक्दा समेत जिल्ला अस्पतालबाट एआरटी वितरण नभएकाले अस्पतालको ध्यानाकर्षण गराएको संस्थाका अध्यक्ष पौडेलले बताउनुभयो ।

    कर्मचारी केन्द्रबाट पठाइसकेको अवस्थामा जिल्ला अस्पतालबाट सेवा सुरु हुनु सङ्क्रमितहरूले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको हनन् भएको उहाँले बताउनुभयो ।

    चोरमाराको स्वास्थ्य केन्द्रबाट एआरटी वितरण हुँदै आएकोमा जिल्लाको भौगोलिक बनावटका कारण उक्त केन्द्र सबैका लागि पायक नपरेको साथै मध्यविन्दु जिल्ला अस्पताल निर्माण पछि, जिल्ला अस्पतालमा अन्य स्वास्थ्य जाँच पनि हुने र एआरटी सेवा लिन सबैका लागि पायक पर्ने हिसाबले जिल्ला अस्पतालमा एआरटी केन्द्र सञ्चालनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

    जिल्ला अस्पतालमा एआरटी केन्द्र स्थापना नहुँदा कतिपय बिरामी चोरमारा पायक नपर्ने र सबै स्वास्थ्य जाँचको सुविधा नहुँदा भरतपुर जानुपर्ने बाध्यता रहेको संस्थाका अध्यक्ष पौडेलले बताउनुभयो ।

    Post Views: 265

    प्रकाशित मिति: २०८१ माघ १०, बिहीबार १२:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.