• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लिबर्टी कलेजको आयोजनामा केबीए ग्लोबल ‘क्रिक्सल क्ल्यास क्रिकेट प्रतियोगिता’ घोषणा

  •  संवाददाता
  • २०८१ माघ २८, सोमबार १८:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, २८ माघ । लिबर्टी कलेजको आयोजना र केबीए ग्लोबलको सहकार्यमा अन्तरकलेज क्रिकेट प्रतियोगिता ‘केबीए ग्लोबल क्रिक्सल क्ल्यास’ हुने भएको छ। प्रतियोगिता आगामी फेब्रुअरी १३–१४, २०२५ मा भेलोसिटी एरिनामा आयोजना गरिनेछ।

    प्रतियोगितामा नेपालभरका विभिन्न कलेजका २० टिमले सहभागिता जनाउनेछन्। नकआउट आधारमा सञ्चालन गरिने यस प्रतियोगितामा प्रत्येक खेल सात ओभरको हुनेछ।

    प्रतियोगितामा बिजेता टिमले ४५ हजार नगद पुरस्कार, सिल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार नगदसहित समान पुरस्कार पाउनेछ। अन्य उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिनेछ।

    प्रेस मिट कार्यक्रममा आयोजक तथा विभिन्न प्रतिनिधिहरूले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पार्दै, खेलकुदले विद्यार्थीहरूको नेतृत्व विकास, अनुशासन र आत्मविश्वास अभिवृद्धिमा सहयोग पुर्‍याउने बताए।

    केबीए ग्लोबल एजुकेसन एन्ड माइग्रेशनका निर्देशक शम्भु कँडेलले यस किसिमको प्रतियोगिताले खेलाडीहरुको खेलको थप विकास हुने बताए । ‘हामी नेपालका युवा खेलाडीहरूलाई एउटा विशेष अवसर प्रदान गर्न पाउँदा अत्यन्त उत्साहित छौं। खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउने मात्र नभई विद्यार्थीहरूलाई व्यावसायिक तथा व्यक्तिगत जीवनमा सफल हुन मद्दत गर्छ, ‘कँडेलले भने’ लिबर्टी कलेजका प्रिन्सिपल डा. देवराज पनेरुले प्रतियोगिताले विद्यार्थीहरूलाई खेल प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नै बताए । ‘हाम्रो कलेज सर्वाङ्गीण शिक्षा प्रणालीमा विश्वास राख्छ, ‘उनले भने, ‘यस प्रतियोगिताले विद्यार्थीहरूलाई खेल प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।’

    कार्यक्रममा केबीए ग्लोबलका प्रमुख संयोजक प्रमेश तिवारीले खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताको ट्रफी अनावरण गरेका थिए।

    प्रतियोगिता आगामी फेब्रुअरी १३, २०२५ मा भेलोसिटी एरिनामा औपचारिक रूपमा उद्घाटन गरिनेछ।

    Post Views: 316

    प्रकाशित मिति: २०८१ माघ २८, सोमबार १८:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न
    एडु ब्रिज भक्तपुर शाखाद्वारा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन सम्बन्धी जानकारी
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.