• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीमा मेरो विद्यालय,मेरो दायित्व”बिशेष शैक्षिक अभियान सुरु

  •  संवाददाता
  • २०८१ फाल्गुन ९, शुक्रबार १५:०६ प्रकाशित
    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;
    • अ-
    • अ
    • अ+

    प्रतापपुर/ ९ फागुन

    लुम्वनी प्रदेशको सामाजीक बिकास मन्त्रालयले नवलपरासीमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका निम्ति “मेरो विद्यालय, मेरो दायित्व”’ बिशेष शैक्षिक अभियान सुरु गरेको छ ।

    सामाजिक विकास मन्त्रालयको अगुवाइमा प्रदेशका १२ वटै जिल्लाका विभिन्न १७ वटा सामुदायीक विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ सुरु गरेको हो ।

    अभियानका लागि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, दुई पूर्वमुख्यमन्त्री, प्रदेश प्रमुख सचिव र प्रदेशसभाका जनप्रतिनिधि लगायतले आफूले अध्ययन आरम्भ गरेको सम्बंधित विद्यालयमा पुगेर अभियानको सुरुवात गरेका छन् ।

    नवलपरासीमा पनि मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियानको गुठीप्रसौनी स्थित जनजागृती माध्यमिक बिद्यालयमा आयोजीत लुम्वनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार-सन्तुले उद्घाटन गर्नुभयो ।


    उद्घाटन समारोहमा मन्त्री कलवारले प्रदेश सरकारले अघि बढाएको सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ बिशेष शैक्षिक अभियान सफल बनाउन जनसमुदायको भुमीका महत्वपुर्ण रहने बिचार ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा बोल्दै बिशेष अतिथी प्रतापपुर गाउंपालीकाका अध्यक्ष उमेश चन्द्र यादवले प्रदेश सरकारले शैक्षिक सुधारका लागी ल्याएको उक्त अभियान किताबमा भन्दा कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

    लुम्बिनी प्रदेश सरकारको सामाजीक बिकास मन्त्रालयले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका १७ वटा सामुदायीक विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ सुरु गरेको मन्त्री सचिवालयले जनाएको छ ।

    Post Views: 332

    प्रकाशित मिति: २०८१ फाल्गुन ९, शुक्रबार १५:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.