• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

एक वर्षमा आठ लाखलाई श्रम स्वीकृति, दैनिक २२ सय बढिले छोड्छन् देश

  •  संवाददाता
  • २०८२ बैशाख ९, मंगलवार ०७:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । वैदेशिक रोजगारीमा जानको लागि एक वर्षको अवधिमा आठ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् ।वैदेशिक रोजगार विभागले २०८१ वैशाख १ देखि चैत ३१ गतेसम्मको एक वर्षको अवधिमा उनीहरूलाई श्रम स्वीकृति प्रदान गरेको हो । विभागको तथ्यांकअनुसार वर्ष २०८१ मा कुल आठ लाख १० हजार १०८ जनालाई अन्तिम श्रम स्वीकृत दिइएको छ ।

    श्रम स्वीकृति लिनेमा सात लाख २० हजार ७३५ पुरुष र ८९ हजार ३७३ महिला छन् । वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेमा ११.०३ प्रतिशत महिला रहेका छन् । गत वर्ष सबैभन्दा बढी श्रम स्वीकृति मंसिर महिनामा जारी भएका थिए । उक्त महिना कुल ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएका थिए ।

    विभागका अनुसार, २०८१ वैशाखमा ७० हजार ६३७, जेठमा ७२ हजार ८६१, असारमा ५८ हजार ७३६, साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५ जनाले वैदेशिक रोजगारमिा जान श्रम स्वीकृति लिएका थिए ।

    यस्तै, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३ र चैतमा ७३ हजार ४०३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

    वैदेशिक रोजगारीमा जानको लागि वर्ष २०८१ मा मासिक औसतमा ६७ हजार ५०९ जनाले श्रम स्वीकृति लिएका थिए । रोजगारी खोज्न विदेश जान चाहनेको संख्या दैनिक औसतमा दुई हजार २१९ जनाभन्दा बढी रहेको छ ।

    Post Views: 225

    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार ०७:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.