• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

जितु नेपाल पुनः बिज एजुकेशन कन्सल्टेन्सी’ का ब्रान्ड एम्बेसडर घोषणा

  •  संवाददाता
  • २०८२ असार १८, बुधबार १७:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भक्तपुर, भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श संस्था बिज एजुकेशन कन्सल्टेन्सी ले चर्चित हास्य कलाकार जितु नेपाललाई आ.व. २०८२ र २०८३ का लागि पुनः ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ।

    गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटी मा आयोजित विशेष कार्यक्रमबीच जितु नेपालले कन्सल्टेन्सीको तर्फबाट ब्रान्ड एम्बेसडरको सम्झौतापत्रमा हस्ताक्षर गरे। कार्यक्रममा बोल्दै उनले सही परामर्शको अभावले धेरै नेपाली विद्यार्थीहरू विदेश अध्ययनको यात्रामा दुःख भोग्न बाध्य भएको उल्लेख गर्दै, बिज एजुकेशन कन्सल्टेन्सी जस्ता भरपर्दो संस्थाहरूको भूमिका अझ जिम्मेवारीपूर्वक हुनु आवश्यक रहेको बताए।

    उनी भन्छन्, “विदेश जान चाहने नेपाली विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने संस्थाले साँचो प्रतिबद्धता देखाउनु जरुरी छ। म यसपटक पनि बिज एजुकेशनसँग जोडिन पाउँदा खुसी छु।”

    बिज एजुकेशन कन्सल्टेन्सी विगत केही वर्षदेखि नेपाली विद्यार्थीहरूलाई युके, अष्ट्रेलिया, अमेरिका लगायत प्रमुख गन्तव्य देशहरूमा अध्ययन गर्न सहयोग गर्दै आएको संस्था हो। यस संस्थाको मुख्य कार्यालय भक्तपुर (गठ्ठाघर) मा रहेको छ भने पुतलीसडक, अष्ट्रेलिया र युकेमा समेत शाखा सञ्चालनमा छन्।

    कन्सल्टेन्सीले पारदर्शिता, इमान्दार सेवा, विद्यार्थीको भविष्यप्रति समर्पित सोच, र गुणस्तरीय सल्लाह प्रणालीलाई आफ्नो मुख्य मूल्य मान्दै आएको बताएको छ।

    हास्य कलाकारका रूपमा ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘हिजो आजका कुरा’ जस्ता लोकप्रिय टेलिश्रृंखलाबाट चिनिएका जितु नेपाल नेपाली चलचित्र निर्देशन, अभिनय र सामाजिक अभियानमा समेत सक्रिय छन्। शैक्षिक चेतना फैलाउन पनि उनी निरन्तर लागिरहेकाले बिज एजुकेशनले उनको लोकप्रियता, इमान्दार छवि, र सामाजिक सरोकारलाई मध्यनजर गर्दै पुनः ब्रान्ड एम्बेसडरको जिम्मेवारी प्रदान गरेको जनाएको छ।

    संस्थाले विश्वास व्यक्त गरेको छ कि जितु नेपालको पुनः सहभागिताले कन्सल्टेन्सीको सन्देशलाई नेपाली समाजमा अझ गहिरो र सकारात्मक रूपमा पुर्‍याउन मद्दत पुर्‍याउनेछ।

    Post Views: 603

    • #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling
    प्रकाशित मिति: २०८२ असार १८, बुधबार १७:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    ताजा अपडेट
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • ४. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ५. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    चर्चित
    • १. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • २. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.