• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीमा भूमिहीनका लागि आवास निर्माण योजनाको पहिलो चरणको काम शुरु

  •  संवाददाता
  • २०८२ असार १९, बिहीबार ११:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुरुषोत्तम सुवेदी
    नवलपरासी , २ असार  पश्चिम नवलपरासीमा ७ सय १७ घरपरीवार भूमिहीन नागरिकका लागि आवास निर्माण योजनाको पहिलो चरणको काम शुरु भएको छ । थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा ’भूमिहिन नागरिकको लागि आवास निर्माण’“ कार्यक्रम अन्तर्गत प्रति भुमीहिन घरपरिवार एक कठ्ठा जग्गा सहित तयारी अवस्थाको चार कोठे घर निमार्ण गरि हस्तान्तरण गरिने भएको हो ।
    जसका लागी प्रारम्भीक चरणमा लगत संकलनको लागी काम अघि बढाईएको थारु मिलन केन्द्र नेपालका सदस्य एवं सरावल गाउंपालिककाका पुर्व अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
    पश्चिम नवलपरासीमा नगरपालिका तर्फ बर्दघाट ,रामग्राम , सुनवल तथा गाउँपालिका तर्फ सुस्ता , पाल्हीनन्दन प्रतापपुर , सरावलमा यो कार्यक्रम मार्फत ७ सय १७ भूमिहीन नागरिकका लागि आवास निर्माण गर्ने लक्ष्य छ । थारु मिलन केन्द्र नेपालले उपदान कलेन्सन सेन्टर मार्फत पश्चिम नवलपरासीमा रहेका भूमिहीन थारु लगायतका नागरिकहरूका लागि घर बनाउने पहल गरिरहेको छ । सुनवलमा आयोजीत कार्यक्रममा स्थानिय तहहरुको समंन्वयमा भईरहेको यस प्रकारका कामले पालिकाहरुलाई पनि सहयोग पुगेको सुनवल नगरपालीकाका नगर प्रमुख बिमला अर्यालको भनाई छ ।
    थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टरकी सदस्य एवंम् कार्यक्रम फोकल पर्सन आशा चौधरीले का अनुसार सात वटै पालिकामा मध्ये केही स्थानमा जग्गा खरिद भईसकेको र केही वाकी स्थानमा जग्गा खरिद गरी ब्यवस्थीत बस्तीको रुपमा भमीहीन परिवारलाई एकै स्थानमा आवास निमार्ण गर्ने गरि योजना अघि बढाएको छ ।
    बिशेष गरी जिल्लामा ३० बर्षदेखी भूमिहीन अवस्थामा रहेको घरपरिवारलाई जग्गा सहित घरउपलब्ध गराईने र प्रति घर करिव ५ लाख रुपैयाको लागतमा चार कोठे घर निमार्ण हुने थारु मिलन केन्द्रका अध्यक्ष देवानन्द सिंह फैजदारले जानकारी दिनुभयो अब प्रत्येक वडामा गई आश्यकताका आधारमा आवेदन संकलन गरिने थारु मिलन केन्द्र की सदस्य एवंम् नेपाल उपदान कलेक्सन सेन्टरकी लेखा अधिकृत अन्जली चौधरीले जानकारी दिनुभयो ।
    २०७९ सालमा स्थापना भएको थारु मिलन केन्द्र नेपालले भुमिहीन नागरिकलाई ७१७ घर निर्माण गरि हस्तान्तरण गर्ने योजना रहेको कार्यक्रम सञ्चालक शत्रुघन प्रसाद चौधरीले जानकारी दिनुभयो । थारु मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर द्वारा यस अगाबै कैलाली , बर्दीयामा भूमिहीन नागरिकका लागि आवास निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

    Post Views: 157

    प्रकाशित मिति: २०८२ असार १९, बिहीबार ११:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    ताजा अपडेट
    • १. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    चर्चित
    • १. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.