• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

शान्ती निकुन्जले गर्यो बिध्यार्थी सम्मान: SEE नतिजाले देखायो बिध्यालयको प्रगति

  •  संवाददाता
  • २०८२ असार २०, शुक्रबार ०९:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    – बर्दघाट नगरपालिका वडा न ५ अवस्थित शान्ति निकुन्ज रेवती गौमाता गौतम माध्यमिक बिध्यालयले २०८१ मा SEE परिक्षामा उतिर्ण बिध्यार्थिहरुलाई सम्मान गरेको छ।

    बिध्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बर्दघाट नगरपालिका वडा न ५ कि वडाअध्यक्ष बिमला गुरुङले शिक्षक, ब्यवस्थापन समिती तथा अभिभावक र बिध्यार्थिको मिहिनेतले बिध्यालयको नतिजा सुधार आएको बताउनुभयो। वडाअध्यक्ष गुरुङले दैलोमा भएको बिध्यालयलाई माया गरेर थप शिक्षा पनि यसै बिध्यालयलाई निरन्तरता दिन बिध्यार्थिअहरुलाई आग्रह गर्दै बिध्यालयले गत बर्ष भन्दा पनि राम्रो नतिजा दिन सफल भएको भन्दै नतिजा तथा बिध्यालयको शैक्षिक वातावरण सुधार गरिदिनुभएकोमा प्र अ लगाएत सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक बिनोद खनालले बिध्यार्थिको उज्ज्वल भबिश्यको कामना गर्दै बिध्यालय शैक्षिक सुधारमा शिक्षक, अभिभावक , ब्यवस्थापन समिती तथा बिध्यार्थीले लक्ष्य प्राप्तिको लागि एकजुट भएर अघि बड्नु पर्ने बिचार ब्यक्त गर्नु भयो। प्र अ खनालले बिध्यालयमा योग्य शिक्षक भएका कारण शैक्षिक गुणस्तर सुधारमा नतिजा देखिन सुरु भएकोबताउदै आगामी दिनहरुमा थप प्रगती हुँदै जानेमा सबै बिस्वस्त रहन आग्रह गर्दै उतिर्ण बिध्यार्थिहरुलाई आफ्नो रुचि अनुसारको बिषय चयनमा बिध्यालयले थप मार्गदर्शन गर्ने जानकारी दिनुभयो। उहाले बिध्यालयले गत शैक्षिक सत्र भन्दा गुणस्तरिय नतिजा दिन सफल भएको बताउदै गत बर्ष ३४ प्रतिशत उतिर्ण भएकोमा अहिले ५६.८९ प्रतिशत बिध्यार्थी उतिर्ण गराउन सफल भएको जानकारी दिनुभयो।
    कार्यक्रमलाई समापन गर्दै बिध्यालयका ब्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष दिपक थापाले समाजमा रहेका हरेक ब्यक्तिको निगरानी, खबरदारी, परामर्श तथा शैक्षिक वातावरण तयारगर्न सफल शिक्षक तथा मिहिनेती बिध्यार्थिका कारण बिध्यालय अहिले नतिजा सुधारतर्फ अघि बढेको जनाउदै आगामी दिनमा बिध्यालयले थप शैक्षिक प्रगती गर्दै जानेमा आफू बिस्वस्त रहेको बताउनु भयो।
    बिध्यालयका सहायक प्र अ रमेश लम्सालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सन्चालन शिक्षक शिव शर्माले गर्नुभएको कार्यक्रममा SEE उतिर्ण २२ जना बिध्यार्थिलाई बधाई तथा सम्मान गरिएको थियो भने कार्यक्रमा वडा सदस्य शोभकान्त लामिछाने, बिध्यालय ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक तथा बिध्यार्थिको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

    Post Views: 156

    प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०९:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन
    भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम
    साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न
    ताजा अपडेट
    • १. Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन

    • २. भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम

    • ३. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ४. UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना

    • ५. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    चर्चित
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.