• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

थारु मिलन केन्द्र र उपदान कलेक्सन सेन्टरद्वारा नवलपरासीमा शैक्षिक सहयोग र सम्मान

  •  संवाददाता
  • २०८२ असार २७, शुक्रबार १८:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुरूषोत्तम सुबेदी/नवलपरासी, – थारु मिलन केन्द्र नेपाल र उपदान कलेक्सन सेन्टरले पश्चिम नवलपरासीका सामुदायिक विद्यालयहरूमा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गर्ने आफ्नो सहकार्यलाई निरन्तरता दिएका छन्।
    आज यसै क्रममा सरावल २, दगीयास्थित जनता आधारभूत विद्यालयका ४३ जना विद्यार्थीहरूलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ।
    सामग्री वितरण समारोहमा प्रमुख अतिथि एवं उपदान कलेक्सन सेन्टरकी दाता निसा योगीले विद्यार्थीहरू भविष्यका कर्णधार भएकाले उनीहरूलाई सानो सहयोगले पनि ठूलो फरक पार्ने उद्देश्यले यो सहयोग गरेको बताउनुभयो।
    कार्यक्रममा थारु मिलन केन्द्र नेपाल र उपदान कलेक्सन सेन्टरका सदस्य तथा सरावल गाउँपालिकाका पूर्व अध्यक्ष राधेश्याम चौधरीले संस्थाले सामुदायिक विद्यालयमा गरिब र विपन्न समुदायका विद्यार्थीहरूलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो।
    थारु मिलन केन्द्रका संयोजक देवानन्द सिंह फौजदारले गरिब र विपन्न समुदायका बालबालिकालाई अध्ययनमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यस्ता कार्यहरू गरिएको स्पष्ट पार्नुभयो।

    यसैबीच, उपदान कलेक्सन सेन्टरकी दाता निसा योगीलाई आज थारु मिलन केन्द्र नेपालको नवलपरासी कार्यालयमा सम्मान गरिएको छ। सो अवसरमा सहयोगी दाता योगीले नवलपरासीमा विभिन्न सामुदायिक क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

    Post Views: 442

    प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार १८:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.