• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

एक्सपाट्रियोकी लैला इर्फानद्वारा नेपाली विद्यार्थीलाई जर्मनी बसाइँसराइबारे मार्गदर्शन

  •  संवाददाता
  • २०८२ माघ १३, मंगलवार १७:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — एडुपार्क बागबजारले जर्मनीमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै जर्मनी अध्ययनसम्बन्धी जानकारीमूलक सेसन सफलतापूर्वक आयोजना गरेको छ। उक्त सेसन जर्मनीस्थित एक्सपाट्रियो (Expatrio) की अन्तर्राष्ट्रिय बिक्री प्रमुख (हेड अफ इन्टरनेशनल सेल्स) सुश्री लैला इर्फानको नेतृत्वमा सम्पन्न भएको हो।

    सेसनको मुख्य उद्देश्य नेपाली विद्यार्थीहरूलाई जर्मनी जाने प्रक्रियादेखि त्यहाँ बसोबास गर्दा आवश्यक पर्ने औपचारिक प्रक्रिया सहज रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्ट र व्यावहारिक जानकारी प्रदान गर्नु रहेको थियो।

    एक्सपाट्रियो जर्मनीको अग्रणी ‘अल–इन–वन’ प्लेटफर्म हो, जसले अन्तर्राष्ट्रिय विद्यार्थी, आप्रवासी, भाषा सिक्ने विद्यार्थी, औ पेयर तथा ‘चान्सेनकार्टे’ आवेदकहरूलाई आवश्यक सम्पूर्ण सेवाहरू उपलब्ध गराउँदै आएको छ। यस अन्तर्गत ब्लक्ड अकाउन्ट, स्वास्थ्य बीमा, बैंक खाता, सिम कार्ड, बसोबास दर्ता तथा डिजिटल व्यवस्थापन उपकरणजस्ता सेवाहरू समावेश छन्, जसले विद्यार्थीहरूलाई जर्मनीमा सुरक्षित र आत्मविश्वासका साथ जीवन सुरु गर्न सहयोग पुर्‍याउँछ।

    कार्यक्रमका क्रममा सुश्री इर्फानले जर्मनी विश्वका लोकप्रिय अध्ययन गन्तव्यमध्ये एक बन्नुका कारणहरू प्रस्तुत गर्दै कम वा शून्य ट्युसन शुल्क, अन्तर्राष्ट्रिय मान्यताप्राप्त डिग्री, उत्कृष्ट करियर अवसर, अध्ययनसँगै पार्ट–टाइम काम गर्ने सुविधा तथा अध्ययनपश्चात बसाइँसराइका बलिया सम्भावनाबारे जानकारी दिनुभयो।

    यस अवसरमा एडुपार्क बागबजारले आफ्ना “जर्मनी क्लास तथा स्टडी इन जर्मनी कार्यक्रम” पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत जर्मन भाषा प्रशिक्षण, विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया, भिसा मार्गदर्शन तथा प्रि–डिपार्चर सहयोग प्रदान गरिनेछ।

    कार्यक्रमले सहभागी विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै जर्मनीमा उच्च शिक्षा हासिल गर्ने लक्ष्यप्रति आत्मविश्वासी र प्रेरित बनाएको आयोजकले जनाएको छ।

    Post Views: 127

    प्रकाशित मिति: २०८२ माघ १३, मंगलवार १७:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.