• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रथम बर्दघाट एक्सपोमा १०८ स्टल: स्थानिय व्यवसायीको उल्लेख्य सहभागिता

  •  संवाददाता
  • २०८२ माघ १९, सोमबार २१:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रथम बर्दघाट एक्सपोमा स्थानिय व्यवसायीको उत्साहजनक सहभागिता सहित १०८ व्यसायिक स्टल मार्फ़त स्थानीय उधमलें स्टाल संचालन गरीरहेका छन ।
    स्थानिय स्तरमा गरिने व्यापार, मेला, महोत्सव तथा एक्सपोमा मुख्य लाग्ने आरोप मध्ये एक हो स्थानिय पूजीको पलायन । तर यस पटक भने बर्दघाटमा सञ्चालित प्रथम बर्दघाट एक्सपोले भने उत्साहजनक स्थानिय व्यवसायीको सहभागिता हुदाँ लाग्दै आएको आरोप चिर्न सफल भएको छ ।

    एक्पोमा स्थानिय व्यवसायीका १०८ वटा स्टल रहेका छन । जस अन्र्तगत, होटल तर्फ २४ वटा स्टल, , हस्तकला डल तर्फ ७ वटा, जुस तथा चिया ४ वटा, अचार ४, हरपिक जन्य सरसफाई सामाग्रि ५, कृर्षि मल १, केरा चिप्स २, दुग्घ जन्य पदार्थ ३, व्याग २, च्याऊ १, कृर्षि सामाग्रि सप्लायर्स ४, फर्निचर २, व्यूटि पार्लर २, कृर्षि आर्यूवेद १, रोटी १, मोटरसाईकल विक्री, हेल्मेट ५, कपडा तथा रेडिमेड पसल १२, मोवाईल पार्टस २, गेडागुणी गुन्दु्रक पिठो ९, पाडा बाख्रा ४, कन्सल्टेन्सी तथा पुस्तक २, मह १, नर्सरी ४, जातजातिका खानाका परिकार ३ वटा रहेका छन।
    एक्सपोमा जम्मा २५० वटा स्टलहरु रहेका छन । कृर्षि, स्थानिय तथा बर्दघाट व्यापार संघमा आवद्ध व्यवसायीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्थानियलाई विषेश ग्राहयताकासाथ स्टल उपलब्ध गराईएको हुनाले स्थानिय व्यवसायीको उल्लेख्यनिय सहभागिता रहेको संस्था बाणिज्य उपाध्यक्ष तथा स्टल दर्ता तथा व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो ।
    कृर्षिमा आधारीत किसान तथा स्थानिय व्यवसायिलाई प्राथमिकतामा राखेर एक्सपोमा कृर्षि उपसमिति नै बनाएर किसान तथा व्यवसायीको घरदैलोमा पुगेर उनिहरुका समस्या सुन्दै समाधान तर्फ लागेका कारण यस एक्सपोमा हामीले स्थानिय कृषक तथा व्यवसायीलाई उल्लेख्य मात्रमा उपस्थित गराऊन सफल भएको कृर्षि उपसमिति संयोजक खुमाकान्त न्यौपानेले बताऊनुभयो ।
    स्थानिय स्तरमा उत्पादन भएका व्यवसायीको उत्पादनलाई बजारीकरण, प्रर्वद्धन तथा राष्ट्यि बजारसम्म पुर्याउन तथा स्थानिय व्यवसायीको आर्थिक मेरुदण्डलाई बलियो बनाऊन एक्सपो महत्वपूर्ण खुट्कीलो साबित हुने एक्सपो मुल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताऊनुभयो ।

    Post Views: 193

    प्रकाशित मिति: २०८२ माघ १९, सोमबार २१:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न
    नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना
    ताजा अपडेट
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ३. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ४. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    • ५. भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.