• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

फ्रान्स अध्ययनसम्बन्धी सूचना तथा भर्ना सत्र सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ माघ २०, मंगलवार १२:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — Study Connect Nepal ले फ्रान्समा उच्च शिक्षा अध्ययनका अवसरहरूबारे केन्द्रित दुईदिने सूचना तथा भर्ना सत्र फेब्रुअरी ०२ गते कमलादी कम्प्लेक्स (पहिलो तला) स्थित कार्यालयमा र फेब्रुअरी ०३ गते बागबजारस्थित कार्यालयमा सफलतापूर्वक सम्पन्न गरेको छ। दुवै दिन बिहान ११:३० बजेदेखि सुरु भएको उक्त सत्रमा फ्रान्समा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमको उद्देश्य फ्रान्समा अध्ययनसम्बन्धी विश्वसनीय, प्रामाणिक तथा विस्तृत जानकारी प्रदान गर्नु रहेको थियो। कार्यक्रममा OMNES Education की South Asia Area Manager म्याडम Maud Le Bars को विशेष उपस्थिति रहेको थियो। OMNES Education (पूर्व INSEEC U) फ्रान्सका अग्रणी उच्च शिक्षण संस्थाहरूको प्रतिष्ठित समूह हो।

    सत्रका क्रममा विद्यार्थीहरूलाई अध्ययन कार्यक्रमहरू, भर्ना प्रक्रिया, छात्रवृत्ति, करियर सम्भावना तथा फ्रान्समा विद्यार्थी जीवनसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। OMNES Education अन्तर्गतका शिक्षण संस्थाहरू फ्रान्स सरकारबाट पूर्ण रूपमा मान्यता प्राप्त रहेका छन्।

    कार्यक्रममा सम्बोधन गर्दै Study Connect Nepal का प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश ढकालले फ्रान्स तथा युरोपेली उच्च शिक्षाबारे आफ्नो विशेषज्ञ अनुभव साझा गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय शैक्षिक वातावरण तथा अध्ययनपछिका अवसरका कारण फ्रान्स नेपाली विद्यार्थीहरूको रोजाइको गन्तव्य बन्दै गएको बताउनुभयो।

    त्यसैगरी Study Connect Nepal का फ्रेन्च भाषा प्रशिक्षक श्री जीवन रेग्मीले फ्रेन्च भाषा ज्ञानको महत्वबारे प्रकाश पार्दै शैक्षिक तथा सांस्कृतिक रूपमा सफल हुन भाषा सिक्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले इच्छुक विद्यार्थीहरूलाई Study Connect Nepal मा उपलब्ध फ्रेन्च भाषा कक्षामा सहभागी हुन आग्रह गर्नुभयो।

    सत्रमा सहभागी विद्यार्थीहरूले भाषा तयारीदेखि लिएर अध्ययन प्रक्रिया तथा परामर्शसम्मको सम्पूर्ण सहयोग उपलब्ध गराएकोमा Study Connect Nepal प्रति धन्यवाद व्यक्त गरेका थिए। उनीहरूले संस्थाले विद्यार्थीहरूका लागि भरपर्दो र प्रभावकारी प्लेटफर्म प्रदान गरेको बताएका थिए।

    Post Views: 45

    प्रकाशित मिति: २०८२ माघ २०, मंगलवार १२:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.