• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना

  •  संवाददाता
  • २०८२ फाल्गुन २९, शुक्रबार १७:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। बेलायतको प्रतिष्ठित विश्वविद्यालय University of the West of England Bristol (UWE Bristol) ले काठमाडौँमा “Slice of Bristol” शीर्षकमा विशेष अन्तरक्रिया तथा नेटवर्किङ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा शिक्षा परामर्शदाताहरू, शैक्षिक साझेदारहरू तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा बेलायतबाट आएका Head of Recruitment श्री Kevin Dunn तथा Senior Manager – Recruitment & Partnership (India, Nepal & Sri Lanka) Devesh Chandela सहभागी भएका थिए। उनीहरूले नेपालको शैक्षिक साझेदारीलाई अझ सुदृढ बनाउने उद्देश्यसहित विश्वविद्यालयका नयाँ रणनीति, अन्तर्राष्ट्रिय विद्यार्थी अवसरहरू तथा भविष्यका योजनाबारे जानकारी साझा गरेका थिए।

    नेपाल तथा भुटानका लागि विश्वविद्यालयकी Country Manager, Isha Bhumi Shrestha ले कार्यक्रमको समन्वय गर्दै नेपालबाट बेलायत अध्ययनका लागि जाने विद्यार्थीहरूका लागि UWE Bristol ले प्रदान गर्ने अवसरहरू, नयाँ कार्यक्रमहरू तथा विद्यार्थी सहयोग प्रणालीबारे विस्तृत प्रस्तुति दिएकी थिइन्।

    कार्यक्रम विशेष गरी high-tech र AI-driven प्रस्तुति शैलीमा सञ्चालन गरिएको थियो, जसले सहभागीहरूलाई अझ interactive, informative र समसामयिक अनुभव प्रदान गरेको थियो। डिजिटल प्रस्तुति, डेटा आधारित जानकारी तथा प्रत्यक्ष अन्तरक्रियाले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजक पक्षले जनाएको छ।

    कार्यक्रमको अन्त्यतिर UWE Bristol टोलीले कार्यक्रममा सहभागी भएका नेपालका विभिन्न शैक्षिक कन्सल्टेन्सी प्रतिनिधिहरूलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरेको थियो।

    औपचारिक सत्रपछि networking session समेत आयोजना गरिएको थियो, जहाँ शिक्षा क्षेत्रका प्रतिनिधिहरूबीच विचार आदान–प्रदान, साझेदारी विस्तार तथा भविष्यका सहकार्यबारे छलफल भएको थियो। सोही अवसरमा “Slice of Bristol” कार्यक्रमको औपचारिक सुरुवात (launch) पनि गरिएको आयोजकले जानकारी दिएको छ।

    यस कार्यक्रममार्फत UWE Bristol ले नेपालसँगको शैक्षिक सहकार्यलाई अझ बलियो बनाउँदै नेपाली विद्यार्थीहरूलाई बेलायतमा उच्च शिक्षा हासिल गर्ने थप अवसरहरू विस्तार गर्ने विश्वास व्यक्त गरेको छ।

    Post Views: 64

    प्रकाशित मिति: २०८२ फाल्गुन २९, शुक्रबार १७:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    ताजा अपडेट
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ३. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ४. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • ५. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.