• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

  •  संवाददाता
  • २०८२ फाल्गुन २९, शुक्रबार २२:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल । फागुन २९
    सुनवल स्थित साकुरा मेमोरियल ईग्लीस वोर्डिगं स्कूलले खाना महोत्सव एव पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
    साकुरा मेमोरीयल स्कूल  संचालक समितिका अध्यक्ष टिकाराम शर्माको सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रोफेसर हुमाकान्त पाण्डे समारोहको प्रमुख अतिथिकोरुपमा उपस्थीत रहनुभएको थियो ।
    नवलपरासी क्षेत्र नं २ का सांसद नरेन्द्र कुमार गुप्ताको विशेष अतिथ्यता रहेको समारोहमा नवलपरासी प्याब्सनका अध्यक्ष डम्मर गुरुगंको समेत आतिथ्यता रहेको थियो ।
    कार्यक्रमको औपचारीक संचालन कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्धय उत्कृष्ट पाण्डे र कृषा केसीले गर्नु भएको थियो भने समारोह संचालनको निर्देशन संयोजक चिरन्जीवी बस्यालले गर्नु भएको थियो ।
    विद्यालयका प्रचार्य सुमित पठकले औपचारीक स्वागत गर्नु भएको कार्यक्रममा सुनवल प्याव्सनका अध्यक्ष संचारकर्मी, विद्यार्थी, अभिभावकहरुको उपस्थीती रहेको थियो ।
    शैक्षिक सत्र २०८१ सालका प्रतिभावान विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो भने यो वर्ष संचालनीत अतिरीक्त कृयाकलापहरुमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुले मेडल प्राप्त गरेका थिए । अभिभावक खेलकुद प्रतियोगितामा विजयी अभिभावकहरुलाई मेडल तथा पुरस्कार वितरण गरीएको थियो समारोहमां शिक्षक शिक्षिकासम्मान आदि कार्यक्रमहरु सम्मन्न गरिएको छ ।

    Post Views: 123

    प्रकाशित मिति: २०८२ फाल्गुन २९, शुक्रबार २२:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न
    युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.