• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

  •  संवाददाता
  • २०८३ भाद्र २२, सोमबार १४:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ।

    विगत एक वर्षको निरन्तर प्रयास, गहन छलफल र साझा प्रतिबद्धतापछि चाबहिल क्षेत्रका शैक्षिक व्यवसायीहरू संस्थागत रूपमा एकजुट भएका छन्। क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरूलाई एउटै साझा मञ्चमा समेट्दै व्यावसायिक हित, एकता र आपसी सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघ (Chabahil Educational Consultancy and Teaching Association – CECTA) को गठन गरी संस्थापक नेतृत्व चयन गरिएको छ।

    शैक्षिक परामर्शदाता (Educational Consultancy) देखि ट्युसन सेन्टर तथा अन्य शैक्षिक सेवासँग जोडिएका सम्पूर्ण संस्थाहरूको साझा छाता सङ्गठनका रूपमा स्थापित यस संघको अध्यक्षमा सुदीपराज पुरी चयन हुनुभएको छ।

    नवनिर्वाचित संस्थापक कार्यसमिति निम्न बमोजिम रहेको छ:

    • अध्यक्ष: सुदीपराज पुरी
    • प्रथम उपाध्यक्ष: ईश्वर काफ्ले
    • महासचिव: प्रेम तामाङ
    • कोषाध्यक्ष: विज्ञान दाहाल

    विगत एक वर्षको दौरानमा विविध दृष्टिकोण, छलफल र योजनाहरूका बीचबाट सही दिशा पहिल्याउँदै संघले आज औपचारिक एवं संस्थागत रूप प्राप्त गरेको हो। भिन्न प्रकृति र क्षेत्रका शैक्षिक संस्थाहरूको हकहित संरक्षण, व्यावसायिक मर्यादा कायम राख्न तथा आपसी विश्वास बलियो बनाउन यो साझा मञ्च कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

    स्थापनाको यस ऐतिहासिक मोडमा सम्पूर्ण संस्थापक कार्यसमितिलाई बधाई ज्ञापन गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ। साथै, एक वर्ष लामो अभियानमा अमूल्य समय, सुझाव र योगदान पुर्‍याउने सम्पूर्ण शैक्षिक व्यवसायीहरूप्रति आभार प्रकट गर्दै नयाँ नेतृत्वले सबैलाई समेटेर थप समावेशी र प्रभावकारी ढङ्गले अघि बढ्ने विश्वास लिइएको छ।

    Post Views: 813

    प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार १४:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.