• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

इजरायलद्वारा धादिङका बाढी प्रभावित समुदायलाई आपत्कालीन राहत सहयोग

  •  संवाददाता
  • २०८३ भाद्र २२, सोमबार १४:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, नेपालस्थित इजरायली दूतावासले आकस्मिक बाढीबाट गम्भीर प्रभावित क्षेत्रहरूमध्ये एक, धादिङको गल्छी गाउँपालिका वडा नं. ६, बैरेनीका बाढी प्रभावित समुदायलाई आपत्कालीन मानवीय सहायता प्रदान गरेको छ।

    उप-नियोग प्रमुख सुश्री जानान बेबारले प्रभावित क्षेत्रको भ्रमण गरी बाढीका कारण तत्काल समस्यामा परेका व्यक्ति तथा परिवारलाई सहयोग पुर्‍याउन आपत्कालीन ‘गो-ब्याग’ (Emergency Go-Bags) र अत्यावश्यक सामग्री भरिएका बाकसहरू हस्तान्तरण गर्नुभयो।

    यो सहयोग दूतावासको आपत्कालीन राहत प्रतिक्रियाको पहिलो चरण हो। स्थलगत रूपमा देखा परेका आवश्यकताहरूको मूल्याङ्कन गर्न इजरायली दूतावास सम्बन्धित नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको छ। आगामी दिनहरूमा थप आवश्यकता पहिचान भएअनुसार थप सहयोग र सहायता उपलब्ध गराइनेछ।

    नेपालका लागि इजरायली राजदूत श्मुलिक अरिए बासले भन्नुभयो, “यस कठिन समयमा इजरायल नेपालका जनताको साथमा छ। हाम्रा विचारहरू बाढीबाट प्रभावित सबै जनासँग छन्, र हामी आशा गर्दछौँ कि यो प्रारम्भिक सहयोगले प्रभावित समुदायहरूलाई केही तत्काल राहत प्रदान गर्नेछ। नेपालले यस सङ्कटको सामना गरिरहँदा सहयोग गर्न इजरायल प्रतिबद्ध छ।”

    इजरायली दूतावासले प्रभावित समुदायका साथै बाढी प्रभावितहरूलाई सहयोग गर्न खटिएका नेपाली अधिकारीहरू, उद्धारकर्मीहरू र स्वयंसेवकहरूप्रति आफ्नो ऐक्यबद्धता प्रकट गर्दछ।

    Post Views: 60

    प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार १४:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.