• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सेकेन्ड बब एण्ड जाङ-जेभियर एकेडेमी कन्जरमेसन अवार्ड २०२४ सम्पन्न

  •  
  • २०८१ कार्तिक ४, आईतवार ०८:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सेकेन्ड बब एण्ड जाङ-जेभियर एकेडेमी कन्जरमेसन अवार्ड २०२४ सफलता पुर्वक सम्पन्न भएको छ ।


    जेभियर एकेडेमीमा आयोजना गरेको उक्त कार्यक्रममा वातावरणीय क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरू र समूहहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा सांगेतीक प्रस्तुति पुरस्कार वितरण लगाएत अन्य विभिन्न कार्यक्रमहरु समावेश गरिएको थियो ।
    कार्यक्रमको मुख्य आकर्षण तीन ठूला पुरस्कारहरूको घोषणा गरिएको थियोः बब एण्ड जाङ÷जेभियर एकेडेमी पुरस्कार २०२४, बब एण्ड जाङ महिला छात्रवृत्ति (२०१७–२०२५) र बब एण्ड जाङ सामुदायिक परियोजना पुरस्कार । पुरस्कार राशी नगद एक लाख र प्रमाणपत्र समावेश गरिएको थियो ।
    कार्यक्रममा विशिष्ट वातावरणविद् र शिक्षाविद्हरूको उपस्थिति थियो, जसमध्ये प्रा. डा. प्रमोद श्रेष्ठ र प्रा. डा. श्रीराम भगुत माथे, जेभियर एकेडेमीका संस्थापक अध्यक्ष, जस्ता प्रमुख व्यक्तित्वहरूले संरक्षणको महत्त्वबारे आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रमको अर्को प्रमुख आकर्षण रुपमा विशिष्ट व्याख्यान श्रृङ्खला, जसमा अरुप राजौरिया, केन्द्रिय संरक्षण समुदाय तथा वातावरण कल्याण केन्द्रका संस्थापक तथा अध्यक्षले आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।
    त्यस्तै राजौरियाले समुदाय स्तरमा संरक्षण अभियानको आवश्यकता र जैविक विविधताको संरक्षणमा सामुदायिक सहभागिताको महत्वबारे विशेष जोड दिनु भएको थियो ।
    कार्यक्रममा अर्जुन पौडेल र उत्सव नेपालजस्ता दृष्टिविहीन कलाकारहरूले सङ्गीत प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रमको मुख्य वक्ता, मिस्टर बब डोबियसले आफनो मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रमको अन्त्यमा जेभियर एकेडेमीका प्रधानाध्यापक श्रीमती रश्मी शर्मा मैनालीले गरिमामय उपस्थितीको लागी सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई समापन गर्नु भएको अयोजकले बताएको छ ।

    Post Views: 205

    प्रकाशित मिति: २०८१ कार्तिक ४, आईतवार ०८:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    सुस्ता पूगे सांसद खनाल: तटबन्ध लगायत समस्या हल गर्न देखिए प्रतिबद्ध
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.