• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नगरपालिका ईन्जिनीयर गैह्रेद्धारा आफूमाथिको आरोपको खण्डन :

  •  संवाददाता
  • २०८१ माघ २९, मंगलवार २३:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल / माघ २८
    सुनवल नगरपालिका ईन्जिनीयर सन्तोष गैह्रेले  खतरा न्युज नामक सामाजिक सन्जाल पेज मार्फत  ठेकेदारद्धारा आफूमाथि लगाईएको आरोपको प्रेस विज्ञप्ती मार्फत खण्डन गरेका छन ।


    लिभि निर्माण सेवाका प्रोपराईटरले आफुमाथि ५० हजार घुस दिदा समेत आफ्नो काम नभएको भन्दै दिएको भ्रामक भिडियोमा आफ्नो फोटो समेत समावेस गरि खतरा न्युज नामक फेसवुक पेज मार्फत पोष्ट गरि चरित्र हत्या गर्न खोजिएको भन्दै खण्डन गरेका हुन ।

    इन्जिनीयर गैह्रेद्धारा जारी गरिएको प्रेस विज्ञप्ती अनुसार आरोपी लिभि निर्माण सेवाले आर्थिक वर्ष ०७८/७९मा सुनवल ५ स्थीत मिलनटोल देखि हर्दिया २ बाटो मर्मत गर्ने कार्यको सम्झौता गरि काम सम्पन्न गरी नियमानुसार भुक्तानी समेत गरिएकोमा नियमानुसारको डिएपी समयसिमा भित्र निजले सम्पन्न काम विग्रि भत्किएकोले नियमानुसार वाटो विग्रीएको भागहरु मर्मत गर्न पटक पटक पत्राचार गर्दा हाल ३ वर्ष पुग्दा समेत मर्मत गरिएको वारे कुनै प्रतीकृया समेत नदिई निजले सम्झौता वमोजिम व्यावसायिक जिम्मेवारी पुरा नगरेको व्यहोरा उल्लेख गरेका छन ।

    यस योजना कार्यान्वयन प्रकृयामा नियमानुसार निजले राखेको धरौटी रकम निकासाका निम्ती सम्झौता वमोजिमका सर्त पुरा गरी कार्यालयमा उपस्थित नभई म माथि झुठा कपोकल्पीत आरोप वयान गरी अनगर्ल आरोप र मिडायावाजी गरि आफ्नो तथा कार्यालयको गरिमामा आच पुरयाउने कार्य आरोपी ठेकेदार र मिडीयाले गरेको भन्दै दुख व्यक्त गरेका छन ।


    समाचारका नाउमा भ्रामक र तथ्यविहिन कपोकल्पीत र पूर्वाग्राही आरोप सम्प्रेषण गरिएकोले पेजका संचालक र आरोपी ठेकेदारलाई कानुन वमोजिम आवश्यक कारवाही को माग गर्दछु, विज्ञप्तीको अन्त्यमा भनिएको छ ।
    साथै यस विषय सम्वन्धी कार्यवाहीका सम्पुर्ण  कागजातहरु कार्यालयमा सुरक्षित रहेको र जुनसुकै वेला उक्त विषयको सत्य तथ्य  विवरण उपलव्ध गराउन सकिने ईन्जिनीयर गैह्रेद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
    सुनवल नगरपालिका कार्यालयले यस विषयको नियमानुसार आवश्यक कारवाहीका लागि प्रमुख जिल्ला अधिकारी समक्ष लेखि पठाएको नगरपालिकाले जनाएको छ ।

    Post Views: 851

    प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार २३:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.