• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ब्रिज इन्टरनेशनलद्वारा यूके र यूएसए विश्वविद्यालय जानकारी सत्र सफलतापूर्वक सम्पन्

  •  संवाददाता
  • २०८१ माघ ३०, बुधबार १८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, नेपाल – ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी ले फेब्रुअरी १२ मा नयाँ बानेश्वर, काठमाडौंस्थित आफ्नो कार्यालयमा यूके र यूएसए विश्वविद्यालय जानकारी सत्र सफलतापूर्वक आयोजना गर्‍यो। यो कार्यक्रमले उच्च शिक्षाको अवसर खोजिरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्न, अध्ययन अवसरहरूको जानकारी लिन र बेलायत तथा अमेरिका अध्ययन गर्ने योजना बनाउन मद्दत गर्‍यो।

    कार्यक्रममा University of East London, University for the Creative Arts (UCA), Oxford International Education Group, University of Chester, Stanton University, Webster University, Huston-Tillotson University जस्ता प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरू उपस्थित थिए। तिनीहरूले भर्ना प्रक्रिया, पाठ्यक्रम, छात्रवृत्तिको अवसरहरू र भिसा प्रक्रिया सम्बन्धी विस्तृत जानकारी प्रदान गरे, जसले विद्यार्थीहरूलाई सही निर्णय लिन मद्दत गर्‍यो।

    कार्यक्रममा विशेष गरी श्रेय महर्जन (Stanton University), ईशा भूमि श्रेष्ठ (UCA), अशिम घिमिरे (University of East London), निशा भट्टराई (Webster University), मिजास पौडेल (Oxford International), रबिना थापा (University of Chester), मेलिना पाण्डे (Huston-Tillotson University) लगायतका विश्वविद्यालय प्रतिनिधिहरूले सहभागिता जनाए। तिनीहरूले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा प्रणाली र भविष्यका अवसरहरू सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरे।

    कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक सहभागिता देखियो। विद्यार्थीहरूले अध्ययन कार्यक्रम, छात्रवृत्ति, र भविष्यका करियर अवसरहरू सम्बन्धी जानकारी उपयोगी भएको अनुभव गरे।

    ब्रिज इन्टरनेशनलका कार्यकारी निर्देशक ले सबै विश्वविद्यालय तथा कलेज प्रतिनिधिहरूलाई कार्यक्रम सफल बनाउन गरेको योगदानका लागि धन्यवाद ज्ञापन गरे। साथै, विद्यार्थी तथा अभिभावकहरूलाई सक्रिय सहभागिताका लागि आभार व्यक्त गर्दै, कार्यक्रम अत्यन्त सफल भएको बताए।

    ब्रिज इन्टरनेशनलले भविष्यमा पनि विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा अवसरहरूमा मार्गनिर्देशन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यस प्रकारका कार्यक्रमहरू निरन्तर आयोजना गर्ने योजना बनाएको छ।

    Post Views: 286

    प्रकाशित मिति: २०८१ माघ ३०, बुधबार १८:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.