• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अध्यादेश पास र संविधान संशोधन गर्न कस्सिएको सत्तापक्षको बैठक जारी

  •  संवाददाता
  • २०८१ फाल्गुन ३, शनिबार १३:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । संविधान संशोधन गर्न कस्सिएका सत्ता पक्षका दलहरूको बैठक बालुवाटारमा जारी छ। सरकारलाई समर्थन गरेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बसिरहेको हो।

    बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी छन्।

    बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशलगायत विषयमा छलफल भइरहेको छ। यसअघि शुक्रबार एमाले र कांग्रेसका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

    सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) , नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् भने जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपालले सरकारलाई समर्थन गरेका छन्।

    Post Views: 139

    प्रकाशित मिति: २०८१ फाल्गुन ३, शनिबार १३:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ज्ञानज्योती एकेडेमी- भुमहिको २९औं वार्षिक उत्सव सम्पन्न
    प्रथम बर्दघाट एक्सपोलाई अटोरिक्सा व्यवसायीको साथः भाडामा भारी छुट
    प्रथम बर्दघाट एक्सपोःमेलामा शैक्षिक गतिविधीमा निजी तथा सामूदायिक विद्यालयको साथ रहने
    ताजा अपडेट
    • १. ज्ञानज्योती एकेडेमी- भुमहिको २९औं वार्षिक उत्सव सम्पन्न

    • २. प्रथम बर्दघाट एक्सपोलाई अटोरिक्सा व्यवसायीको साथः भाडामा भारी छुट

    • ३. प्रथम बर्दघाट एक्सपोःमेलामा शैक्षिक गतिविधीमा निजी तथा सामूदायिक विद्यालयको साथ रहने

    • ४. काठमाडौंमा ‘बंगलादेश मेडिकल एजुकेशन फेयर २०२६’ सम्पन्न

    • ५. upGrad GSP नेपाल पार्टनर्स मिट २०२६ सम्पन्न, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य सुदृढ

    चर्चित
    • १. पन्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको १५औ साधारणसभा: सफाई कर्मचारी सम्मानित

    • २. नेपाली क्रिकेटका तारा आसिफ शेख ‘रियल ड्रिम्स’को नयाँ ब्रान्ड एम्बासडर

    • ३. upGrad GSP नेपाल पार्टनर्स मिट २०२६ सम्पन्न, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य सुदृढ

    • ४. प्रथम बर्दघाट एक्सपोःमेलामा शैक्षिक गतिविधीमा निजी तथा सामूदायिक विद्यालयको साथ रहने

    • ५. प्रथम बर्दघाट एक्सपोलाई अटोरिक्सा व्यवसायीको साथः भाडामा भारी छुट

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.