३० भदौ २०८३, मङ्लबार

परासीमा रामग्राम खाना महोत्सव हुने :गायिका इन्दिरा जोशीको प्रस्तुती रहने

परासी / फागुन

नवलपरासी  सदरमुकाम अर्थात्  बिश्व कै १ मात्र बुद्ध अस्ति धातु स्थल परासी-रामग्राममा स्थानिय बिबिध परम्परामा अधारितरामग्राम खाना महोत्सव”आयोजना हुने भएको  

आदीवासी जनजाती महासंघ रामग्राम नगर समितीको आयोजना व्यवस्थापनमा फागुन १२ १३ गते आयोजना हुने दिने खाना महोत्सव परासीमा पहिलो पटक हुन लागेको हो । परासी घण्टाघर चोक देखी पाईपास रोड सम्मको ५०० मी सड़क क्षेत्रमा करिव सय बढ़ी खाना परिकारका स्टल रहने आयोजले जनाएको छ

मुख्यत : खाना महोत्सवमा आधुनिकता भन्दा पनि स्थानिय समाजमा परम्परागत समयमा भएका विविध खानाका परिकारहरू समेटीने स्थानिय परम्पराका विभिन्न भेषभुषा कला प्रर्दशनी गरिने  आज परासीमा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिईएको महोत्सवमा करिव १५० वटा स्टलहरुको ब्यवस्थापन गर्ने योजना रहेको  कार्यक्रम मुल समारोह ब्यवस्थापन समितीकाप्रमुख सल्लाहकार अवीनाश रेश्मीले जानकारी दिएका छन।

रामग्राम नगरपलिकाको आर्थिक सहयोगमा आयोजना गर्न लागिएको ऐतिहासिक प्रथम खाना महोत्सवको प्रमुख उदेश्य आधुनिक खानामां  रुची बढ़ाईरहेको वर्तमान समाजलाइ स्थानिय विविध परम्परागत परिकारका खानाको स्वादको माध्यमबाट यस क्षेत्रका बिबिध जात जातिका पूर्खाहरूको मौलिक स्वादको यो पुस्तामा पुनराबृत्ति गराउने प्रमुख उदेश्य रहेको महोत्सव मुल आयोजक समितीका संयोजक एवं वेवी केयर परासीका सस्थापक अशोक श्रेष्ठलेजानकारी दिए

महोत्सवमा पम्परागत स्वादका परीकारहरू सगै स्थानिय बिबिध वर्ग समुदायको परम्परा र सास्कृतिक परिचान झल्काउने अभुषण समेत अवलोकन गर्न पाइने अयोजक जनजाती महासघ रामग्रामका अध्यक्ष भवानी शंकर  चौधरीलेजानकारी दिए

सवै खाना परिकारका स्टलहरु परिकार विक्रेताहरूलाई निशुल्क रूपमां उपलब्ध गराईने महोत्सवमा राष्ट्रीय कलाकार  गायिका ईन्दीरा जोशी , अभिनेता सौग़ात मल्ल प्रमोद अग्रहरी , संगीतकार विशाल पौडेल समेतको बेजोड़ प्रस्तुती रहने पत्रकार सम्मेलनमां बताईएको छ ।

बिश्वको १ मात्र बुद्धको अस्थि धातु संरक्षित नगरी रामग्राममको  सामीप्यमां हुने २ दिने खाना महोत्सवमा  करिव १० हजार ब्यक्तीहरु सहभागिता हुने अनुमान आयोजकले गरेको  

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार