• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

अपग्रेड GSP नेपालद्वारा ग्रिफिथ विश्वविद्यालय तालिम सत्र सम्पन्न

  •  संवाददाता
  • २०८१ फाल्गुन १६, शुक्रबार १७:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ , अपग्रेड GSP नेपालले आफ्ना सब-एजेन्ट साझेदारहरूको लागि ग्रिफिथ विश्वविद्यालयसँग सहकार्य गरी विशेष तालिम सत्रको आयोजना गरेको छ। कार्यक्रममा ग्रिफिथ विश्वविद्यालयका प्रतिनिधि नकल तर्हेनले एजेन्टहरूलाई विश्वविद्यालयको भर्ना मापदण्ड, शैक्षिक कार्यक्रमहरू तथा अन्य महत्वपूर्ण जानकारीहरू प्रदान गरे।
    यस तालिमले एजेन्टहरूलाई अद्यावधिक जानकारीसहित विद्यार्थीहरूलाई उचित परामर्श दिन सक्षम बनाएको छ। अस्ट्रेलियाको प्रतिष्ठित ग्रिफिथ विश्वविद्यालय अनुसन्धान, नवीनता, र उद्योग केन्द्रित शिक्षामा अग्रणी मानिन्छ। पाँच क्याम्पसहरू र १३० भन्दा बढी राष्ट्रका विद्यार्थीहरूलाई आकर्षित गर्ने यस विश्वविद्यालयले उच्चस्तरीय शैक्षिक वातावरण प्रदान गर्दछ।
    अपग्रेड GSP नेपाल एक विश्वसनीय शैक्षिक परामर्श संस्था हो, जसले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरूमा अध्ययन गर्न सहयोग गर्दै आएको छ। यसको फराकिलो सब-एजेन्ट नेटवर्क तथा संस्थागत साझेदारीहरूले विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श प्रदान गर्दै आएको छ।
    कार्यक्रमको समापनमा अपग्रेड GSP नेपालका निर्देशक अनिल श्रेष्ठले सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरूलाई सही जानकारी उपलब्ध गराउन एजेन्टहरूलाई तालिम प्रदान गर्नु संस्थाको मुख्य लक्ष्य रहेको उल्लेख गरे। यस कार्यक्रममा अपग्रेड GSP नेपाल र ग्रिफिथ विश्वविद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपाली विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू विस्तार गर्न योगदान पुर्‍याएको छ।
    Post Views: 251

    प्रकाशित मिति: २०८१ फाल्गुन १६, शुक्रबार १७:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.