• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ललितपुर ईक्यानद्वारा Brighton College Australia को जानकारीमूलक सेसन सम्पन्न

  •  संवाददाता
  • २०८२ बैशाख ४, बिहीबार १२:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुर, २०८२ वैशाख – शैक्षिक परामर्शदाता संघ नेपाल (ECAN) ललितपुर शाखाले Brighton College Australia सँग सहकार्य गर्दै एक जानकारीमूलक सेसन आयोजना गरेको छ। कार्यक्रममा अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई कसरी सही सल्लाह दिने भन्ने विषयमा परामर्शदाताहरूलाई आवश्यक जानकारी दिइयो।

    कार्यक्रमको सुरुवात ECAN ललितपुरका सचिव श्री सनम महर्जनको स्वागत मन्तव्यबाट भयो। उनले भने, “विद्यार्थीहरूले हाम्रो सल्लाहमा भविष्य बनाउने निर्णय लिन्छन्। यस्ता सेसनहरूले हामीलाई अझ जिम्मेवार र जानकार बनाउँछ।”

    Brighton College Australia का CEO श्री सुमन अधिकारीले कलेजको सम्पूर्ण विवरण प्रस्तुत गरे। उनले कलेजका शैक्षिक कार्यक्रमहरू, विद्यार्थी सेवा, तथा कलेजका क्याम्पस स्थानहरूबारे विश्लेषण गरे।

    Brighton College Australia अष्ट्रेलियाको Sydney, Melbourne, Brisbane, र Hobart मा अवस्थित Registered Training Organisation (RTO) हो, जुन Australian Skills Quality Authority (ASQA) अन्तर्गत मान्यता प्राप्त छ।

    Brighton College Australia मा उपलब्ध लोकप्रिय कोर्षहरू:

    • Diploma of Business

    • Advanced Diploma of Leadership and Management

    • Diploma of Information Technology

    • Certificate IV in Marketing and Communication

    • Hospitality Management तथा Commercial Cookery कार्यक्रमहरू

    यी कोर्षहरू रोजगारीमुखी र व्यवहारिक सीपमा केन्द्रित छन्। Brighton College का सबै क्याम्पसहरूमा अत्याधुनिक सुविधा, अनुभवी शिक्षकहरू, र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विशेष सेवा उपलब्ध छन्। भिसा सहायता, करियर काउन्सिलिङ, र लचिलो तालिकाको सुविधा पनि कलेजले प्रदान गर्छ।

    कार्यक्रममा ECAN ललितपुरका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता रह्यो। प्रतिनिधिहरूले Brighton College सँग प्रत्यक्ष संवाद गर्दै विद्यार्थी हितका लागि भविष्यमा अझ सशक्त सहकार्यको प्रतिबद्धता व्यक्त गरे।

    For further information visit the link below.

    Post Views: 324

    प्रकाशित मिति: २०८२ बैशाख ४, बिहीबार १२:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा तथा ग्लोबल करियर सम्मेलन भव्यताका साथ सम्पन्न
    एडु ब्रिज भक्तपुर शाखाद्वारा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन सम्बन्धी जानकारी
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.