• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सिचुवान विश्वविद्यालयका प्रतिनिधि र न्युटोनियन साइन्स काउन्सेलिङ संस्थाद्वारा काठमाडौंमा सफल सेमिनार तथा एलुम्नाई मिट सम्पन्न

  •  संवाददाता
  • २०८२ बैशाख १२, शुक्रबार १८:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, – सन् २००१ देखि सिचुवान विश्वविद्यालयको आधिकारिक प्रतिनिधिका रूपमा कार्यरत न्युटोनियन साइन्स काउन्सेलिङ इन्स्टिच्युट प्रा.लि. (NSCI) ले काठमाडौंस्थित हिल्टन होटलमा सेमिनार तथा एलुम्नाई मिट कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा भावी विद्यार्थी, पूर्वविद्यार्थी, र विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमको शुभारम्भ अपराह्न ३:०० बजे सिचुवान विश्वविद्यालयको स्कलरसिपमा भर्ना भएका नेपाली विद्यार्थीहरूको सांस्कृतिक नृत्यबाट भयो। यिनै विद्यार्थीमध्ये युनिक श्रेस्ठले आफ्नो सुमधुर गायनले सम्पूर्ण दर्शकको मन जितिन्।

    कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी renowned कार्डियोलोजिस्ट डा. मन बहादुर केसीले चीनको वुहान विश्वविद्यालयबाट आफ्नो अध्ययन यात्राको अनुभव बाँड्दै चिनियाँ मेडिकल विश्वविद्यालयहरूले विश्वभरि सशक्त करियरको ढोका खोल्ने बताउनुभयो।

    सिचुवान विश्वविद्यालयका प्रतिनिधि मिस पु शी लू (डाइरेक्टर, इन्टरनेशनल स्टुडेन्ट्स अफिस), मिस ली होङ (MBBS कार्यक्रम संयोजक), र मिस्टर लिउ टिङ लिन (विद्यार्थी मामिला प्रमुख) ले विभिन्न सत्रमा विश्वविद्यालयको गुणस्तरीय शिक्षाप्रणाली, स्कलरसिप, एक्सचेञ्ज प्रोग्राम र विद्यार्थी जीवनको बारेमा प्रस्तुति दिनुभयो। मिस पु शी लूले विश्वविद्यालयको समग्र भिडियो प्रस्तुति दिनुभयो भने मिस ली होङले MBBS कार्यक्रमको विशेषता र आधुनिक शैक्षिक प्रविधिको बारेमा जानकारी दिनुभयो। मिस्टर लिउ टिङ लिनले चिनियाँ भाषा कार्यक्रम र संस्कृति सम्वन्धी अनुभव साझा गर्नुभयो।

    विद्यार्थी अन्तरक्रियाको क्रममा आगामी सेप्टेम्बर इन्टेककी नया भर्ना MBBS विद्यार्थी रेडिमा लिम्बूले गम्भीर प्रश्नहरू राखेर प्रतिनिधिहरूसँग  छलफल गरिन्।

    एलुम्नाई सेसनमा डा. शशि शाहले आफ्नो MBBS, MS तथा सिचुवान विश्वविद्यालयबाट प्राप्त हेपाटोबिलियरी र प्यान्क्रियाटिक सर्जरीमा PhD को अनुभव बाँडे। हाल उनी करुणा अस्पतालमा सर्जनको रूपमा कार्यरत छन्। त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापनमा पूर्ण छात्रवृत्तिका साथ स्नातक गरेका श्री त्सेवाङ गोन्पोले नेपालको हस्तनिर्मित सामग्री व्यवसायमा आफ्नो सफल उद्यमशीलताको कथा सुनाए। एलुम्नाई मिटले पूर्वविद्यार्थीहरूबीचको सम्बन्ध थप बलियो बनाउँदै नेपाल–चीन शैक्षिक सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।

    Post Views: 775

    प्रकाशित मिति: २०८२ बैशाख १२, शुक्रबार १८:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.