• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाट १५ मा वडाकार्यालय भवनको समुद्घाटन संगै सेवा सुरु

  •  संवाददाता
  • २०८२ जेष्ठ ८, बिहीबार ०९:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दघाट नगरपालिका वडा-१५ को वडा कार्यालयको एक कार्यक्रमका बिच समुद्घाटनकासाथ सेवा सुरू गरिएको छ।

    बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले वडाकार्यालय भवनको उदघाटन गर्नु भएको हो।

    उदघाटन समारोहलाइ सम्बोधन गर्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरले शिक्षा, स्वास्थ्य र कृषिलाई केन्द्रमा राखी बजेट बिनियोजन गरिएको बताउनुभयो। नगरप्रमुख श्रेष्ठले नगरको प्राथमिकतामा बाटोघाटोको सवालमा संघ, प्रदेश तथा स्थानिय सरकारको नाताले आफुले वडा न १५मा बिकास तिब्र गतिमा गरेको बताउनु भयो। प्रमुख श्रेष्ठले खेलकुदको माध्ययमबाट युवालाई रास्ट्र निर्माणमा जोड्न सकिन्छ भनेर ब्यवस्थित खेलकुद मैदान बनाउन बजेट बिनियोजन गरिएको बताउनुभयो।
    त्येस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै रास्ट्रीय भूमि आयोग जिल्ला समितिला अध्यक्ष लाल बहादुर गुरुङले आयोगले तिब्र रुपमा आफ्नो कार्य सम्पादन गरिरहेको हुदा छिट्टै बर्दघाट नगरपालिका भित्र रहेको सुकुम्बासी समाधानको कार्य वडा न ४ सकियपछी वडा न १६ बाट सुरु गरिने जानकारी दिदै केही वडामा विशेष किसिमको समस्या रहेको कारण त्येसको समाधानका लागि सबै एकजुट हुनु पर्ने बिचार ब्यक्त गर्नुभयो।
    समापन कार्यक्रमलाइ सम्बोधन गर्दै वडाध्यक्ष रुद्र बहादुर आलेले हरेक कठिनाइ सङ जुद्धै वडाकार्यालय भवन बनाउन सफल भएको बताउनु भयो। उहाले वडा अध्यक्ष भनेको माग्ने जस्तै रहेछ, आफुभन्दा माथिल्लो निकायको ब्यक्ती देख्यो कि माग्न मन लागि हाल्ने भन्दै वडाबासिका लागि सर्वशुलभ सुबिधा दिन आफू मगन्ते हुन पनि तयार रहेको बताउनु भयो।
    करिब १ करोड संघीय तथा स्थानिय सरकारको लागत तथा २ आर्थिक बर्ष लागेर वडा कार्यलयको भवनको काम मनोहर कन्स्त्ट्रक्सन तथा जेसिका निर्माण सेवाले सम्पन्न गरेका थिए। अबका दिनमा थप सहजताकसाथ वडाबासिलाइ सर्वशुलभ तरिकाले सेवा प्राप्त गर्नेमा वडाबासी बिश्वस्त रहेको बताएका छन । वडाअध्यक्षा आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन बर्दघाट नगरका योजना अधिकृत कृष्ण थापाले सन्चालन गरेका थिए भने कार्यक्रममा नगरप्रबक्ता, वडाअध्यक्षहरु, वडासदस्यहरु, स्थानिय संघ सस्थाका प्रतिनिधि तथा स्थानियको उपस्थिति रहेको थियो।

    Post Views: 185

    प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार ०९:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.