• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

Bizz Education को “UK Admission Day 2025” कार्यक्रम गाठ्ठाघरमा सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ असार १५, आईतवार १८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भक्तपुर, नेपाली विद्यार्थीहरूलाई युके अध्ययनमा सहजीकरण गर्ने उद्देश्यले Bizz Education द्वारा आयोजित “Admission Day 2025” कार्यक्रम गाठ्ठाघरस्थित कार्यालयमा आज सफलतापूर्वक सम्पन्न भएको छ। बिहान १० बजेबाट सुरु भई दिउँसो ४ बजे सम्म चलेको कार्यक्रममा दर्जनौं विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा युकेका शीर्ष विश्वविद्यालयहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। University of Derby का Yusuff Kaffo (Head of International Recruitment), The University of Law की Ula Tang Plowman (Executive Director International) र Bangor University का Braj Bhusan Jha (Regional Manager for Sri Lanka & Nepal) ले विद्यार्थीहरूलाई प्रत्यक्ष भेटघाट गर्दै विश्वविद्यालय छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति, कोर्ष जानकारी र युकेको समग्र शैक्षिक वातावरणबारे स्पष्ट जानकारी दिएका थिए।

    Bizz Education गाठ्ठाघर कार्यालयले विद्यार्थीहरूलाई परामर्श, कागजात तयारी, भिसा प्रक्रिया सहयोग तथा पूर्व-प्रस्थान निर्देशन दिँदै आएको छ भने Bizz Education को युके कार्यालयले युकेमा रहेका नेपाली विद्यार्थीहरूलाई आवास, पार्ट-टाइम काम, हेल्थ इन्स्योरेन्स र अन्य आपतकालीन सेवामा पनि निरन्तर साथ दिँदै आएको छ।

    कार्यक्रमकी अपरेशन्स म्यानेजर रेखा नेगी लामाले सहभागी विद्यार्थी, अभिभावक र विश्वविद्यालय प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रमले नेपाली विद्यार्थीको युके अध्ययन यात्रालाई थप प्रेरित र मार्गदर्शित गरेको बताइन्।

    Post Views: 358

    प्रकाशित मिति: २०८२ असार १५, आईतवार १८:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.