• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ब्राडफोर्ड ग्लोबलद्वारा मल्टि-डेस्टिनेसन फेस्ट २०२५ सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ असार १७, मंगलवार १८:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सीले आफ्नो नयाँ बानेश्वरस्थित कार्यालयमा मल्टि-डेस्टिनेसन फेस्ट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ। यस शैक्षिक मेलामा अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, न्यूजिल्याण्ड र यूएई लगायतका प्रमुख गन्तव्य राष्ट्रहरूबाट प्रतिनिधित्व गर्ने विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय शैक्षिक अवसर खोजिरहेका धेरै नेपाली विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूले एक–एक गरी विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श, छात्रवृत्तिको जानकारी, IELTS/PTE तयारी, आवेदन प्रक्रिया र भर्ना सम्बन्धी सेवा प्राप्त गरेका थिए।

    विद्यार्थीहरूका लागि विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्ने यो अवसरले उनीहरूलाई आफ्नो शैक्षिक तथा व्यावसायिक निर्णयहरू सजिलै लिन सहयोग पुगेको थियो।

    ब्राडफोर्ड एजुकेशन कन्सल्टेन्सीका निर्देशक रविन्द्र घिमिरेले कार्यक्रममा सहभागी सम्पूर्ण विश्वविद्यालय, कलेज प्रतिनिधि, विद्यार्थी, अभिभावक तथा टिम सदस्यहरूप्रति आभार प्रकट गर्दै भने, “नेपाली विद्यार्थीहरूलाई भरपर्दो र गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यसँग जोड्ने हाम्रो अभियानमा यो कार्यक्रम अर्को माइलस्टोन बनेको छ। सफलताका लागि साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु।”

    कार्यक्रममा Apply Global को विशेष सहयोग पनि उल्लेखनीय रह्यो, जसले  प्रतिष्ठित विश्वविद्यालयहरूलाई विद्यार्थीहरूसँग जोड्ने काममा महत्वपूर्ण भूमिका खेलेको छ। Apply Global को निरन्तर सहकार्यले नेपाली विद्यार्थीहरूका लागि गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षामा पहुँच अझ सहज बनाएको छ।

    ब्राडफोर्ड ग्लोबलले अझै पनि बहु-देशीय अध्ययन गन्तव्यहरूमा जान चाहने विद्यार्थीहरूका लागि भरपर्दो र विद्यार्थीमुखी परामर्श संस्था बन्ने लक्ष्यका साथ आफ्नो सेवा विस्तार गरिरहेको छ।

    Post Views: 478

    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार १८:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • २. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ३. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ४. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ५. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.