• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसमा माछापुच्छ्रे वर्ल्ड स्कुल सम्मानित

  •  संवाददाता
  • २०८२ पुष ३, बिहीबार ११:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुर । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा महानगरपालिका भित्रका संस्थागत विद्यालयतर्फ शैक्षिक सत्र २०८१ मा सञ्चालन गरिएको “एक विद्यालय, एक सम्पदा संरक्षण कार्यक्रम” अन्तर्गत उत्कृष्ट कार्य गर्दै प्रथम स्थान हासिल गर्न सफल माछापुच्छ्रे वर्ल्ड स्कुल, ललितपुर लाई नगद रु. १,००,००० (अक्षरूपी: एक लाख रुपैयाँ) सहित सम्मान–पत्र प्रदान गरिएको छ।

    उक्त सम्मानप्रति विद्यालय परिवारले ललितपुर महानगरपालिकाप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। विद्यालयका अनुसार यस सम्मानले सम्पदा संरक्षणप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ र आगामी दिनमा ऐतिहासिक, सांस्कृतिक तथा स्थानीय सम्पदाको संरक्षणमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रेरणा मिलेको छ।

    ललितपुर महानगरपालिकाले बुधबार औपचारिक कार्यक्रमका साथ आफ्नो १०७औँ स्थापना दिवस मनाएको हो। समारोहमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान अवस्थामा सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा सरकार केन्द्रित रहेको बताइन्। उनले भनिन्, “निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ। त्यसैले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ।” संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा देशलाई सुरक्षित रूपमा अघि बढाउने एक मात्र विकल्प निर्वाचन नै भएको उनको भनाइ थियो।

    प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि किसिमको अराजकता स्वीकार्य नहुने स्पष्ट पार्दै शान्ति खलबल्याउने, कानुन हातमा लिने जस्ता अराजक तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन्। साथै, खराब तत्त्वको प्रतिरोधका लागि सबैलाई हातेमालो गर्न आह्वान गरिन्।

    स्थापना दिवसको अवसरमा प्रदान गरिएको यो सम्मानले विद्यालय तहबाटै सम्पदा संरक्षणमा सकारात्मक सन्देश प्रवाह भएको सहभागीहरूले बताएका छन्।

    Post Views: 160

    प्रकाशित मिति: २०८२ पुष ३, बिहीबार ११:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै
    ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित
    • १. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.