३० भदौ २०८३, मङ्लबार

काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

नेपाली काग्रेसको भोली २७ देखि सुरुहुने बिषेश महाधिवेशनको पूर्व सन्ध्यामा नवलपरासी पश्चिममा हस्ताक्षर फिर्ता लिने लहर चलेको पाईएको छ ।
नवलपरासीवाट अधिकाशं महाधिवेशन प्रतिनिधिहरुले केन्द्रिय समितिलाई हस्ताक्षर विशेष महाधिवेशनका निम्ती नगरिएको भन्दै हस्ताक्षर फिर्ता लिएको निवेदन केन्द्रिय समितिमा पठाएका छन ।
क्षेत्र नं १ का महाधिवेश प्रतिनिधिहरु लाल वहादुर अधिकारी, बन्धु प्रसाद वरई, ज्ञानीमाया लामा, धनमती सापकोटा, भिमा गिरी, सिता भण्डारी चापागाई, गिरीस वहादुर थारु चौधरी, निता हरिजनले काग्रेस केन्द्रिय समितिलाई छुटाछुटै निवेदन लेखी हस्ताक्षर फिर्ता लिएको उल्लेख गरेका छन ।
यस अघि क्षेत्र नं २बाट महाधिवेशन प्रतिनिधिहरु
ऋषिराम पौडेल, रामचन्द्र मौर्य र दुर्गा गुरुग लगायतले हस्ताक्षर फिर्ता लिईकोको निवेदन केन्द्रिय समितीमा प्रेसीत गरिसकेका छन ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार