• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

आईसीसीसीमा क्यानाडोर कलेजको विशेषज्ञसहितको सूचना सत्र सम्पन्न

  •  संवाददाता
  • २०८२ माघ २०, मंगलवार १३:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — ICCC ले Canadore College, Canada सँगको सहकार्यमा विशेषज्ञसहितको सूचना सत्र (Info Session with Experts) फेब्रुअरी ०२, २०२६ मा दिउँसो २:०० बजेदेखि ४:३० बजेसम्म, पुतलीसडकस्थित ICCC (Putalihub Building, तेस्रो तला) मा सफलतापूर्वक सम्पन्न गरेको छ। सत्रको उद्देश्य क्यानाडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई क्यानाडोर कलेजका शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया तथा विद्यार्थी जीवनसम्बन्धी विश्वसनीय जानकारी प्रदान गर्नु थियो।

    कार्यक्रममा Canadore College की Regional Manager म्याडम सोनिया टक्कर तथा Vice President – Academic डा. अहमद ओबाइडे को विशेष उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले कलेजको शैक्षिक गुणस्तर, उद्योगमैत्री पाठ्यक्रम तथा करियर सम्भावनाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर पाए।

    कार्यक्रमलाई सम्बोधन गर्दै डा. अहमद ओबाइडे ले भन्नुभयो, “Canadore College व्यावहारिक र करियर-केन्द्रित शिक्षामा विश्वास गर्छ। ICCC जस्ता भरपर्दा संस्थासँगको सहकार्यले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाबारे सही निर्णय लिन सहयोग पुर्‍याउँछ।”

    त्यसैगरी म्याडम सोनिया टक्कर ले नेपाली विद्यार्थीप्रति कलेजको प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “नेपाली विद्यार्थीहरू क्यानाडोर कलेजका लागि महत्वपूर्ण छन्। यस्ता सूचना सत्रमार्फत हामी भर्ना, अध्ययन कार्यक्रम र अध्ययनपछिका अवसरबारे स्पष्ट जानकारी दिन चाहन्छौं।”

    ICCC को तर्फबाट बोल्दै प्रतिनिधिले संस्थाको उद्देश्यबारे स्पष्ट पार्दै भन्नुभयो, “ICCC ले सदैव पारदर्शी परामर्श र विद्यार्थी केन्द्रित सेवामा विश्वास गर्दछ। क्यानाडोर कलेजजस्ता प्रतिष्ठित शिक्षण संस्थासँगको सहकार्यले विद्यार्थीहरूलाई प्रत्यक्ष विशेषज्ञसँग जोड्ने हाम्रो प्रयासलाई थप मजबुत बनाएको छ।”

    हाल ICCC ले क्यानाडा, काठमाडौँ, बुटवल, पोखरा, चितवन, धनगढी, झापा, इटहरी, हेटौँडा र बनेपा सहित विभिन्न स्थानबाट अन्तर्राष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्दै आएको छ।

    Post Views: 200

    प्रकाशित मिति: २०८२ माघ २०, मंगलवार १३:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.