• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

  •  संवाददाता
  • २०८२ फाल्गुन २६, मंगलवार ०८:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरोज धीताल/बर्दघाट
    पश्चिम नवलपरासीको बर्दघाटमा रहेको कुमुदिनी आवाशिय माध्यमिक विद्यालयले कक्षा ८ र १० विद्यार्थीकालागि सामाजिक बिषयमा उत्तर लेखन तालिम सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष कमला शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सह प्रधानाध्यापक लेखनाथ शर्माले परिष्कृत समय अनुसार विद्यार्थीहरुको लेखन शैलिमा थप मौलिक बनाउदै परिक्षामा हुनसक्ने त्रृटि न्यूनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको बताऊनुभयो ।
    कार्यक्रममा विद्यार्थीहरुले यस किसिमको लेखनशैलीमा सुधार आऊने तथा परिक्षामा उत्कृष्ठ नतिजा ल्याऊन आफूहरु सफलहुने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक रेश्मिराज बस्यालले समय सापेक्ष गरिने यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै छोटो समयमा उत्कृष्ठ नतिजा प्राप्त गर्न यस तालिम उपयोगि हुने बताऊनुभयो । प्रधानाध्यापक बस्यालले विद्यार्थीहरुले छोटो उत्तर लेख्नुपर्नेमा लामो तथा लामो उत्तर लेख्नुपर्नेमा बिषयबस्तुको गहनता नबुझि छोटो उत्तर लेख्दा बिगतका बर्षहरुमा धेरै बिद्यार्थीहरुलाई समाजिक बिषय टाऊको दुखाईको बिषय बनेको बताउदैै कुमुदिनीले आफ्ना अभिभावक तथा बिद्यार्थीको मनोभावना बुझेर यस किसिमको तालिमको आयोजना गरिएको बताऊनुभयो । प्रधानाध्यापक बस्यालले यस तालिमले बिद्यार्थीहरुलाई प्रेरणा, उत्साह र सकारात्मक सोच दिने गर्दछ भन्दै नकारात्मक सोचबाट बाहिर निकालेर सकारात्मक दृष्टिकोण बनाउन यस तालिम फलदायी हुने बताऊनुभयो ।
    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सकारात्मक शोचकासाथ लक्ष्य निधारण गरेर अघि बढेमा हरेक विद्यार्थी सफलहुने बताऊदै समय सापेक्ष यस किसिमको विद्यार्थी तथा अभिभावक लक्षित बिभिन्न तालिम तथा कार्यक्रम विद्यालयले सञ्चालन गर्ने र विद्यार्थी तथा अभिभावकहरुले पनि शिकेका कुरा व्यवहारमा लागू गरिदिन आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण शिक्षक केदार चौधरीले गर्नुभएको थियो भने तालिमको सहजिकरण प्रशिक्षक नारायण खतिवडाले गर्नुभएको थियो । प्रशिक्षक खतिवडाले छोटो समयमा उत्कृष्ठ उत्तरदिन सके विद्यार्थीले परिक्षामा आफ्ना कमि कमजोरी पत्ता लगाएर पुनःआफ्नो उत्तरलाई परिष्कृत गर्न सक्नेहुदाँ परिक्षामा पर्ण सफलता मिल्ने बताऊनुभयो ।

    Post Views: 5

    प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार ०८:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन
    नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त
    Manaaki New Zealand Scholarships: नेपाली विद्यार्थीका लागि सुनौलो अवसर
    ताजा अपडेट
    • १. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • २. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ३. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • ४. Manaaki New Zealand Scholarships: नेपाली विद्यार्थीका लागि सुनौलो अवसर

    • ५. काठमाडौंमा Edu-Partner Integration Conference सम्पन्न, भारतीय शिक्षण संस्थासँग विद्यालयस्तरीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. Manaaki New Zealand Scholarships: नेपाली विद्यार्थीका लागि सुनौलो अवसर

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.