• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

  •  संवाददाता
  • २०८२ फाल्गुन २५, सोमबार ०९:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरोज धीताल/

    पश्चिम नवलपरासीको बर्दघाटमा रहेको कुमुदिनी आवाशिय माध्यमिक विद्यालयले विद्यार्थी तथा अभिभावककालागि उत्प्रेरणत्मक कार्यक्रम सञ्चालन गरेको छ ।

    संस्थाका अध्यक्ष कमला शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सह प्रधानाध्यापक लेखनाथ शर्माले शैक्षिक गुणस्तरलाई थप परिष्कृत गर्दै विद्यार्थीहरुमा निहित उर्जालाई उजयालागर गराऊन यस कार्यक्रमको आयोजना गरिएको बताऊनुभयो ।
    कार्यक्रममा अभिभावकहरुले यस किसिमको कार्यक्रमले विद्यार्थीको पठनशैलीमा सुधार आऊने अभिभावकलाई सचेत बनाऊने तथा विद्यार्थीमा निहित प्रतिभालाई प्रस्फुटन गराऊने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक रेश्मिराज बस्यालले समय सापेक्ष गरिने यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई प्रेरणा, उत्साह र सकारात्मक सोच दिने गर्दछ भन्दै नकारात्मक सोचबाट बाहिर निकालेर सकारात्मक दृष्टिकोण बनाउन यस कार्यक्रम फलदायी हुने बताऊनुभयो ।
    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सकारात्मक शोचकासाथ लक्ष्य निधारण गरेर अघि बढेमा हरेक विद्यार्थी सफलहुने बताऊदै समय सापेक्ष यस किसिमको विद्यार्थी तथा अभिभावक लक्षित कार्यक्रम विद्यालयले सञ्चालन गर्ने र विद्यार्थी तथा अभिभावकहरुले पनि शिकेका कुरा व्यवहारमा लागू गरिदिन आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण शिक्षक केदार चौधरीले गर्नुभएको थियो भने प्रशिक्षक ईश्वर श्रेष्ठले विद्यार्थीलाई उर्जा प्रदानगर्न प्रेरणादायि कथा लक्ष्य निर्धारण आत्मविश्वास बढाऊन विभिन्न क्रियाकलापमा सहभागिहरुलाई प्रत्यक्ष सामेल गराएर तालिम प्रदान गर्नुभएको थियो ।

    Post Views: 196

    प्रकाशित मिति: २०८२ फाल्गुन २५, सोमबार ०९:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.