• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

महेशपुर व्यापारीक सडकमा कमसल निर्माण सामाग्रीको प्रयोग,कार्यान्वयन निकाय पूर्ण मौन

  •  
  • २०७९ माघ ५, बिहीबार १२:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम नवलपरासी । महेशपुर सिमा नाका नजिक निर्माण भइरहेको व्यापारीक सडकमा निर्माण कम्पनीले कमसल निर्माण सामाग्रीको प्रयोग गरेको पाईएको छ । पश्चिम नवलपरासीको महेशपुर–परासी–सुनवल सडकखण्ड स्तरोन्नती र निर्माणको जिम्मा पाएको कम्पनीले सडक निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग गरे पछि सडकको गुणस्तरीयता माथि प्रश्न खडा भएको छ ।

    सडक निर्माणको जिम्मा पाएको प्रदिप सामर्थ जेभी कन्स्ट्रक्सनले सोही सडकखण्ड अन्र्तगत नाली निर्माणमा कमसल सामाग्रीको प्रयोग गरेको पाईएको हो । निर्माण कम्पनीले एक नम्बरी पक्कि इट्टाको प्रयोग गर्नूको सट्टा कमसल इट्टा लगायत अन्य सामाग्री प्रयोग गरेको स्थानियवासीले बताए ।

    बाटो बन्ने खुसीको विषय भए पनि निर्माण कम्पनीले घर निर्माणमा समेत प्रयोग नहुने इट्टा नाली निर्माणमा प्रयोग गरिएका छन् । कतिपय स्थानमा निर्माण गरिएको नाली पनि काम नसकिदै भत्किएको देख्न सकिन्छ ।

    उक्त स्थानमा दलदलको माटो रहे पनि ठेकेदारले नाली ढलानमा कमसल इट्टाको प्रयोग हुँदा स्थानिय चिन्तित छन् । नाली सफा नगरी ढकन राखिएकोले भोलिका दिनमा समस्या हुने बताए ।

    होडिङ्ग बोर्ड त झन् राखिनुपर्ने स्थान भन्दा अन्यन्त्र वेवारीसे अवस्थामा फालिएको छ । स्थानियले सिधा रोड बनाउनुपर्नेमा ठाँउठाँउमा बाङ्गगो भएको गुनासो पनि गरे । स्थानियले भत्किरहेका नाली सडकलाई पुनः बनाउन माग गरेका छन् ।

    सडक विभाग व्यापारीक सडक सुधार परियोजना वेलहिया– बुटवल सडक–मनिग्राम रुपन्देही अन्र्तगत निर्माण भईरहेको सो सडकखण्डको ३३५ मिटर सडक निर्माणका लागि गत वैसाख २२ मा सम्झौता भई असार २० मा पुरा गर्ने गरी प्रदिप सामर्थ जेभी कन्स्ट्रक्सनले रु.२ करोड ८१ लख ३९ हजार ३ सय ७१ ठेक्का लिएको थियो ।

    निर्माण कम्पनीको लापरवाही तथा सम्बन्धित आयोजना कार्यालयको प्रभावकारी अनुगमन, निरिक्षण र नियमन हुन नसक्दा सडक निर्माणको काममा ढिलासुस्तीसंगै गुणस्तरहिन काम भएको हो । यसमा सम्बन्धित निकायले वेलैमा ध्यान पु्याउनुपर्ने आवश्यकता देखिन्छ ।

    Post Views: 199

    प्रकाशित मिति: २०७९ माघ ५, बिहीबार १२:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जापान जान लागेका विद्यार्थीका लागि सुयन एजुकेशनद्वारा जानकारीमूलक सेसन सम्पन्न
    नवलपरासी क्षेत्र नं.२ बाट निर्वाचित सांसद गुप्ताको कार्यदिशा: विकास र सुशासन
    मोटिफ एजुकेसन एब्रडको १९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न
    ताजा अपडेट
    • १. जापान जान लागेका विद्यार्थीका लागि सुयन एजुकेशनद्वारा जानकारीमूलक सेसन सम्पन्न

    • २. नवलपरासी क्षेत्र नं.२ बाट निर्वाचित सांसद गुप्ताको कार्यदिशा: विकास र सुशासन

    • ३. मोटिफ एजुकेसन एब्रडको १९औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    • ४. Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन

    • ५. भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम

    चर्चित
    • १. नवलपरासी क्षेत्र नं.२ बाट निर्वाचित सांसद गुप्ताको कार्यदिशा: विकास र सुशासन

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ४. Machhapuchchhre IB World Schoolका विद्यार्थीहरूद्वारा ‘दाँतको डोब’ नाटक सफलतापूर्वक मञ्चन

    • ५. भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.