• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल १२ भुमहिबाट जग्गा नापजाँचको सुरुवात,क्रमश बाँकी वडामा काम सुरु गरिने

  •  
  • २०७९ माघ ९, सोमबार २२:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल। भूमिहीनलाई आशा जगाई राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीले सुनवल नगरपालिकामा जग्गाको नापजाँच कार्य सुरु गरेको छ ।आयोगले सुनवल-१२ भुमहिबाट काम सुरु गरेको हो। जग्गा नापजाँच कार्यको आज भुमहिमा एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य खडक बस्नेतले शुभारम्भ गर्नुभयो । शुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बस्नेतले जिल्लाका अन्य पालिकामा भन्दा अघि सुकुम्बासी तथ्याङ्क सङ्कलन भए पनि सुनवलमा नापजाच काम ढिला भएकोमा दुख व्यक्त गर्नुभयो । भूमि आयोग र स्थानीय तहलाई प्रश्न गर्दै उहाले राजनीति समीकरण परीवर्तन भएकै कारण असहयोग गर्न नहुने कुरा व्यक्त गर्नुभयो।

    प्रदेश सभा सदस्य बस्नेतले राजनीति दल र जनप्रतिनिधिले जनताका सुकुम्बासी समस्या साझा भएकोले एकै ठाउमा भएर आगाडी बढ्नुपर्ने बताउनु भयो । लालपुर्जा बाध्ने बेलामा हुने समस्यामा राज्य र सम्वन्धित निकायले तोकेको शुल्कमा कन्जुसाई नगरी तिर्न आग्रह गर्दै प्रदेश सदस्य बस्नेतले कुनै व्यक्तिले आर्थिक लाभ लिन बदमासी हुन् सक्ने कुरामा सचेत हुन सम्बन्धित निकाय र जनतालाई आग्रह गर्नु भयो।


    जग्गा नापजाच शुभारम्भ कार्यक्रममा सुनवल नगर प्रमुख बिमला अर्याल,वडा १२ का अध्यक्ष चुरामणि पौडेल(दिपक),राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

    सुनवल नगरपालिकामा भूमिहीन दलित २ सय १२, भूमिहीन सुकुम्वासी ४ सय ३२ र अव्यवस्थित वसोवासीको सङ्ख्या ५ हजार ५ सय ८ गरि कुल ६ हजार १ सय ५७ सुकुम्बासीको तथ्याङ्क रहेको भूमि आयोग पश्चिम नवलपरासीका अध्यक्ष देवराज भण्डारीले जानकारी दिनुभयो।

    भूमि आयोग र जिल्ला नापी कार्यालयबाट अमिन टोली र विज्ञ सदस्य सहित नापजाँचको काम प्रारम्भ भएको भण्डारीले बताउनुभयो। अव्यवस्थित सुकुम्बासीका र चरणबद्ध रुपमा अन्य सबैको नापजाँच सुरु गरिने भण्डारीले बताउनुभयो।

    यस अघि गत माघ ३ गतेदेखी राष्ट्रिय भूमि आयोगले बर्दघाटको वडा नम्बर ७ बाट जग्गा नापजाँचको काम सुरु गरेको थियो। हालसम्म बर्दघाट र सुनवल नगरपालिकाले मात्र भूमिहीन सुकुम्वासीहरूको विवरण सङ्कलन गरेका छन । स्थानीय तहहरुले विवरण सङ्कलन गरे पश्चात मात्र जिल्लाको समग्र एकिन विवरण आउने भूमि आयोगले जनाएको छ।

    Post Views: 231

    प्रकाशित मिति: २०७९ माघ ९, सोमबार २२:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.