• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ई.सी.ए. मिटको आज तेस्रो दिन, विभिन्न प्रतियोगिता सम्पन्न

  •  
  • २०७९ फाल्गुन १२, शुक्रबार १८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    न्यूज फायर,सुनवल । सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुल सुनवल ४ मा तेस्रो इ.सि.ए मिटको आज तेस्रो दिन विभिन्न प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ३ देखी ५ सम्म र कक्षा ६ देखी ९ सम्मको दुई तहको अन्तर सदनात्मक अंग्रेजी हिज्जे प्रतियोगितामा ९६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    कक्षा ३ देखी ५ सम्म भएको अंगे्रजी हिज्जे प्रतियोगितामा ग्यालिलीयो सदनका सुशिला भुसाल, रोमा राना , डोलराज चौधरीको समूह प्रथम स्थान, पाइथा गोरस सदनका नम्सु राना, जस्मिन क्षेष्ठ, स्वस्तिका जि.सीको समूहले द्वितीय र ग्यालिलीयो सदनका नेन्सी बुढाथोकी, लासन दर्लामी, अरुन दराईको समूहले तृतीय स्थान हासिल गरेका छन् ।

    त्यसैगरी कक्षा ६ देखी ९ सम्मको अंगे्रजी हिज्जे प्रतियोगितामा पाइथगोरस सदनका विशाल शर्मा, दृष्टि तिमिल्सिना, कृपा घिमीरेको समूहले प्रथम स्थान, आइन्सटेन सदनका बसन्त ढकाल, विवश खनाल , लेबिसा सेनका समूहले द्वितीय स्थान र ग्यालिलीयो सदनका मिसनपंङ्गेनी, रिवाज पौडेल , सुविक्षा गुरुङ्गका समूहले तृतीय स्थान हासिल गरेका छन् ।

    त्यसैगरी जुनियर नेपाली श्रुतिलेखन प्रतियोगितामा कक्षा ५ की अंकीता बि.क प्रथम, कक्षा ५ की नेन्सी बुढाथोकी द्वितीय, कक्षा ४ का दिप्सन रुचाल तृतीय र कक्षा ३ का रिजन पौडेल सान्त्वना स्थान हासिल गरेका छन् भने सिनियर नेपाली श्रुतिलेखन प्रतियोगितामा कक्षा ९ का उत्तम ज्ञावाली प्रथम, कक्षा ९ की आंकाक्षा सुनाम द्वितीय, कक्षा७ की आयुषा खरेल तृतीय र कक्षा ८ का विशाल शर्मा सान्त्वना स्थान हासिल गरेका छन् ।

    त्यसैगरी सिनियर नेपाली हस्तलेखन प्रतियोगितामा कक्षा ७ की विविका बराल प्रथम, कक्षा ९ की एलिस्का सुनार द्वितीय, कक्षा ९ की पुणर्ीमा आले तृतीय र कक्षा ७ की आशिका पौडेल सान्त्वना स्थान हासिल गरेका छन् भने मिडल तह नेपाली हस्तलेखन प्रतियोगितामा कक्षा ५ की रेजीना कुमाल प्रथम, कक्षा ४ की आयुषा गौतम द्वितीय, कक्षा ४ की प्रिंयशा कण्डेल तृतीय र कक्षा ३ की आयुषा कवरले सान्त्वना स्थान हासिल गरेका छन् ।

    त्यसैगरी जुनियर नेपाली हस्तलेखन प्रतियोगितामा कक्षा २ की लक्ष्मी नाउले प्रथम, कक्षा १ की खुशी खरेल द्वितीय, कक्षा १ की प्रिन्सा क्षेष्ठ तृतीय र कक्षा १ की सारीका थापा सान्त्वना स्थान हासिल गरेका छन् ।

    विद्यायका प्रिन्सिपल धनराज चापागाईको प्रमुख आतिथ्यता तथा अतिरिक्त क्रियाकलाप संयोजक माया गुरुङको अध्यक्षता रहेको कार्यक्रमको संचालन शिक्षीका पुष्पा चापागाईले संचालन गर्नुभएको थियो ।

    Post Views: 330

    प्रकाशित मिति: २०७९ फाल्गुन १२, शुक्रबार १८:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.