• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाटमा राष्ट्रिय क्रीकेट टिमका कप्तान पौडेललाई सम्मान

  •  
  • २०७९ चैत्र ७, मंगलवार १०:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगरमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर १४ मा स्थायी बसोबास भएका पौडेललाई नगरपालिकाले सि.डब्लु.सि लिग टु अन्तरगत उच्च प्रदर्शन गर्दै विश्वकप क्वालिफायरमा छनोट भई सिङ्गो राष्ट्र सहित बर्दघाट नगरपालिकालाई गौरवान्वित बनाउन सफल भएको भन्दै ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

    सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कप्तान रोहितकुमार पौडेलले सम्मान प्रति नेपाल क्रिकेट टिमको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले विश्वकप क्वालिफायरमा छनोट हुनु भनेको सम्पुणर् नेपालीको जित भएको बताउनुभएको थियो । पौडेलले साथ र हौसलाको लागि बुवा आमालाई समेत धन्यवाद व्यक्त गर्नुभएको थियो ।


    सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको थियो । नगर प्रमुखले बर्दघाट नगर भित्रै क्रिकेट स्टेडियम निमाणर् गर्ने नगरले योजना बनाएको बताउनुभएको छ । उहाँले आगागी आर्थिक वर्षमा क्रिकेट रंगशालाको लागि बजेट नै विनियोजन गर्ने आफूहरुको तयारी भइरहेको बताउनुभएको थियो ।


    सोही कार्यक्रममा बर्दघाट नगरपालिकाका उप-प्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाट नगरमा विगतमा पनि अन्तराष्ट्रिय खेलाडि जन्मिएका र अहिले रोहित नेतृत्वको राष्ट्रिय टिमले ऐतिहासिक जित हासिल गर्नु सबैको लागि र विशेष गरी बर्दघाट नगरको लागि गौरवको विषय भएको बताउनुभएको हो । उहाँले रोहितको लगाव नै आजको सफलता सम्भव भएको भन्दै उनको सफलतालहरुले खेलकुदमा लाग्ने अरुलाई पनि आशावादी बनाएको बताउनुभएको थियो ।


    त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले बर्दघाट नगर सम्भावनाहरुको खानी रहेको बताउनुभएको थियो

    Post Views: 200

    प्रकाशित मिति: २०७९ चैत्र ७, मंगलवार १०:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.