• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

हिरो वुक मार्फत किशोर किशोरीहरु कर्तब्य र अधिकार सिक्दै

  •  
  • २०८० असार ५, मंगलवार २२:३६ प्रकाशित
    Exif_JPEG_420
    • अ-
    • अ
    • अ+

    गतिशिल समाजका निम्ती मानव उर्जाका संवाहक मानिएका किसोर किसोरीहरुलाई उनिहरुलाई कर्तव्य र अधिकार वारे तालिम मार्फत ज्ञान प्रदान गरिएको छ ।
    प्रतापुर गाउँपालिकाका अन्तर्गतका बिद्यालय तथा समुदायस्तरका बालक्लबका सदस्यहरु सहभागी भएको तालिमा बालवालिकाहरुको कर्तव्य, बाल अधिकार तथा बाल संरक्षण संगै बालबालिकाले आफ्नो जिवनको महत्वपुर्ण ब्यक्तिको पहिचान तथा किन त्यो ब्यक्ति उसको लागी महत्वपुर्ण भयो भन्ने विषयमा छलफल मार्फत ज्ञान प्रदान गरिएको थियो ।
    तालिममा सहभागि किसोर किसोरीहरुले आफ्नो जिवनमा सफलता हासिल गर्नको लागी लक्ष्य समेत निर्धारण गरेका छन् ।
    यूनाईटेड मिसन टु नेपालको आर्थिक र प्राविधिक सहयोग तथा ईन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटको आयोजनामा प्रतापपुर स्थित आगन रिसोर्टमा २ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।


    असार ४ र ५ गते संचालन भएको तालिममा सहभागि किसोर किसोरीहरुले तालिममा आफुले निर्धारण गरेको लक्ष्य तथा सिकेको ज्ञानलाई सार्थक दिशा प्रदान गर्न ३ महिने, १ वर्षे , ५ वर्षे तथा १० बर्षे लक्षित योजना समेत निर्माण गरेका छन् ।
    किसोर किसोरीहरुलाई युनाईटेड मिसन टु नेपालका प्रकाश राईले हिरो वुक मार्फत किशोर किशोरीहरु कर्तब्य र अधिकार वारे प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

    Post Views: 143

    प्रकाशित मिति: २०८० असार ५, मंगलवार २२:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न
    UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना
    सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो
    ताजा अपडेट
    • १. भविष्यका कर्णधारलाई सम्मान : भी.एस. निकेतनमा दीक्षान्त तथा विदाइ कार्यक्रम

    • २. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ३. UWE Bristol को एजेन्ट्स कन्फरेन्स, AI–आधारित प्रस्तुति र अन्तरक्रियात्मक सत्र आयोजना

    • ४. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. साकुरा स्कूलमा खाना महोत्सव-०८२ एव वार्षिक पुरस्कार वितरण सम्पन्न

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.