• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

वास्तुविज्ञानमा १५० विद्यार्थी दीक्षित, संस्कार एकेडेमीले गर्यो नेपालमा वास्तुको अहिले सम्मकै ठुलो इभेन्ट

  •  
  • २०८१ मंसिर १९, बुधबार ०९:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    मंसिर १९ । अकल्ट साइन्सको शिक्षा दिने संस्था संस्कार एकेडेमीले ‘प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्षको ३ दिनको प्राक्टिकल कार्यशाला सम्पन्न गरेको छ । एकेडेमीले अनलाइन प्रबिधिबाट ‘प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्ष अध्ययन गरेका करिब १५० जना आफ्ना विद्यार्थीहरुलाई दीक्षित समेत गरेको छ । ‘घरलाई स्वर्ग बनाउने यात्रा’ मा अगाडी बढेको संस्कार एकेडेमीले नेपालमा आधुनिक र बैज्ञानिक रुपमा काम गर्न सक्ने ‘प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ तयार गर्दै आइरहेको छ ।

    आफ्ना विद्यार्थीहरुलाई अहिलेको समय अनुसार आधुनिक र बैज्ञानिक रुपमा बास्तुको काम गर्न सक्ने गरी योग्य बनाएर मात्रै बजारमा पठाउने गरेकोले अनलाइन अध्ययन पश्चात यस किसिमको प्राक्टिकल कार्यशाला राखी विद्यार्थीहरुलाई वास्तुको हरेक प्रकारको बैज्ञानिक र प्रभावकारी उपचार गर्न सक्षम बनाउने र वास्तुमा प्रयोग हुने नबिनतम प्रबिधि र उपकरणहरुमा समेत दक्ष बनाउने उदेश्यले यस्तो कार्यक्रम गरिएको वरिष्ठ वास्तु गुरु आचार्य राजा बाबु शाहले बताउनुभयो ।

    कार्यक्रमका विभिन्न सेसनहरुमा डा. कुलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो भने इञ्जिनियरहरु सुशील अमात्य, राजेन्द्र लिगल, श्रीराम श्रेष्ठ, सुशील श्रेष्ठ लगायतले वास्तुबिद्लाई आवश्यक पर्ने इञ्जिनियरिङ्गको ब्यबहारिक ज्ञान दिनुभएको थियो । कार्यक्रममा कोच आशा शाहले ‘ग्राफोलोजी र सिग्नेचर एनालाइसिस’ को मास्टर क्लास दिनुभएको थियो ।

    वास्तु र ज्योतिषको क्षेत्रमा काम गरिरहेकाहरुको अलावा इञ्जिनियर, अर्किटेक्ट, इन्टेरियर डिजाइनर, अधिवक्ता, ब्याङ्कर लगायत अन्य बिबिध पेशा र व्यवसायका मानिसहरु कार्यक्रमबाट दीक्षित भई अब प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट बनेका छन्।

    वास्तु धार्मिक बिषय नभएर हरेक मानिसको घर र जीवनसंग जोडिएको बिषय भएकोले यसप्रति सबैको रुचि बढेकोले आधुनिक र बैज्ञानिक रुपमा यसको प्रयोग हुनुपर्ने समारोहमा दिक्षित भई वास्तु कन्सल्ट्याण्ट बन्नुभएका नवलपरासीका जूनियर इञ्जिनियर नारायण सुबेदी बताउनुहुन्छ ।

    यस्तै वास्तु कन्सल्ट्याण्ट ध्रुवराज पराजुलीले योगा, ध्यान, अंक ज्योतिष, स्वर बिज्ञानको सेसनमा आचार्य राजा बाबु शाहबाट थप अतिरक्त ज्ञान पाएकोमा खुशी प्रकट गर्नुभयो । ‘प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्ष अध्ययन पश्चात काठमाडौ महानगर प्रमुख बालेन्द्र शाहकी आमा ध्रुबादेवी शाह समेत दीक्षित हुनुभएको थियो ।

    काभ्रे, धुलिखेल स्थित सारथी होटेलमा मङ्सिर १३ गते देखि मङ्सिर १५ गते सम्म ३ दिन सम्म चलेको कार्यक्रममा देशैभरिबाट वास्तु पढिरहेका सहभागीहरु दीक्षित हुन पुगेका थिए।

    Post Views: 505

    प्रकाशित मिति: २०८१ मंसिर १९, बुधबार ०९:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    ताजा अपडेट
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • २. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ३. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ४. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ५. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    चर्चित
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.