• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाट-धर्मबस्तीमा नयाँ बुद्ध स्तुपाको समुद्घाटन

  •  संवाददाता
  • २०८१ फाल्गुन ९, शुक्रबार १४:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी / फागुन ९

    बर्दघाट नगरपालिका वडा नं.१४ धर्मबस्तीमा निर्मित नयाँ बुद्ध स्तुपाको समुद्घाटन गरिएको छ ।

    बर्दघाट नगरपालिकाका नगरप्रवक्ता तथा वडा नं.१४का वडाअध्यक्ष सन्त बहादुर गाहाको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त समारोहलाई सम्बोधन गर्दै नगरप्रवक्ता गाहाले धर्मको माध्ययमबाट समाजलाई एकजुट गराऊन सफल हुनुभएकोमा स्तुपा निर्माण संरक्षक अमृत गुरुङ्गलाई धेरै धेरै धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले बुद्धको नामबाट विश्व परिचित नेपालमा बुद्धसंग सम्बन्धित गतिविधिले धार्मिक पर्यटक भित्राऊन समेत मद्दत पुग्ने बताऊनुभएको थियो । प्रमुख अतिथि गाहाले आफु विदेशमा रहेर पनि जन्मस्थानमा धार्मिक गतिविधि मार्फत विदेशमा रहेका नेपालीहरुलाई समेत सहभागी गराएर अपनत्व दिलाऊदै देश प्रतिको गुरुङ्गको माया प्रसंसनिय रहेको बताऊनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै स्तुपा निर्माण संरक्षक अमृत गुरुङ्गले गुमनाम अवस्थामा रहेको गुम्बालाई थप परिस्कित बनाउदै गुम्बा परिसरमा भान्सा घर, बुद्धको स्तुपा, अत्याधुनिक शौचालय, भिक्षुहरुकालागि आरामकक्ष, बगैचा, खानेपनी लगाएतको संरचना आफु र आफ्नो पहलमा साथिभाई तथा शुभेच्छुकको सहयोगमा निर्माण गरि गुम्बा सञ्चालक समितिलाई हस्तान्तरण गरेको बताऊनुभयो । आफु विदेशमा भएपनि आफ्नो जन्मभुमि प्रतिको अगाध मायाका कारण आफुले आफ्ना साथीभाईको सहयोगमा निरन्तरको प्रयासपछि यो निर्माणकार्य सम्पन्न गर्न सफल भएको बताऊनुभयो। कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं.१६का वडा अध्यक्ष भिमकाजी गुरुङ्ग, बर्दघाट नगरपालिका वडा नं.१४का पूर्ववडाअध्यक्ष केशव वहादुर खत्रीक्षेत्री, वडानं.१६का पूर्वअध्यक्ष सुक बहादुर गुरुङ्ग लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
    धम्ब बुद्ध विहारका कार्यबाहक अध्यक्ष खिम बहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थालाई आर्थिक तथा भौतिक सहयोग गर्ने व्यतित्वहरुलाई सम्मान गरिएको थियो ।

    Post Views: 301

    प्रकाशित मिति: २०८१ फाल्गुन ९, शुक्रबार १४:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.