• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

परासीबाट स्मार्ट सवारी लाइसेन्स कार्ड वितरण सुरु

  •  संवाददाता
  • २०८१ फाल्गुन ९, शुक्रबार १३:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी /९ फागुन

    पश्चिम नवलपरासीको सदरमुकाम परासीमा स्थापना भएको  यातायात व्यवस्था सेवा कार्यालयबाट एकै पटक झन्डै१३ हजार सवारी चालक अनुमति पत्रको स्मार्ट कार्ड वितरण सुरु भएको छ ।

    कार्यालयबाट जारी भएका नयाँ अनुमतिपत्र, नवीकरण, वर्ग थप, प्रतिलिपि गरी १३ हजार ९७१ वटा स्मार्ट कार्ड एकैपटक वितरण सुरु गरिएको हो ।

    चालु आर्थिक वर्षको पुस सम्मको लाइसेन्स कार्ड प्राप्त भएकाले  क्रमैसँग सेवाग्राहीलाई कार्ड वितरण सुरु गरिएको  कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिनुभयो

    प्रदेश सरकार अन्तर्गतको  वि.स. २०७८ मा स्थापना भएको यस कार्यालयले गत वर्षबाट सवारी चालक अनुमति पत्रवितरण सुरु गरेको थियो ।यसैबीच दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्स वितरण गर्दै आएको यस कार्यालयले  यहीँ माघ महिनाबाट चार पाङ्ग्रेसवारी साधनको पनि लाइसेन्स वितरण सुरु गरेको छ ।

    उक्त कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा नौ करोड बढि राजश्व सङ्कलन गरेको बताउँदै कार्यालय प्रमुखन्यौपानेले थप सेवा विस्तार सँगै राजश्व सङ्कलनमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

    यस कार्यालयबाट हाल दुई र चार चक्के सवारी साधनको सवारी चालक अनुमति पत्र –लाइसेन्स वितरण साथै सवारीसाधनको नवीकरण साथै राजश्व सङ्कलन हदै आएको छ   ।

    Screenshot

    २०७८ सालमा स्थापना भएको सेवा कार्यालय बाट यसअघि दुई पाङ्ग्रे सवारी साधनको मात्र चालक अनुमति पत्र वितरण हुँदै आएको थियो । हाल सम्म सात हजार २ पाङ्ग्रेसवारी साधनको चालक अनुमति पत्र वितरण भइसकेको छ । जिल्लाबाटै चालक अनुमति पत्र वितरण सुरु भएपछिसेवाग्राहीलाई रूपन्देही जानुपर्ने बाध्यताको अन्त्य भएको छ

    Post Views: 409

    प्रकाशित मिति: २०८१ फाल्गुन ९, शुक्रबार १३:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा
    विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.