• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

केक्यानको पाचौं बार्षिक साधारण सभा र तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न, विष्णु खड्का अध्यक्षमा निर्वाचित

  •  संवाददाता
  • २०८१ फाल्गुन १८, आईतवार १२:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) को पाचौं बार्षिक साधारण सभा र तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। शनिबार काठमाडौंको स्मार्ट प्यालेस चावहिलमा सम्पन्न अधिवेशनले विष्णु खड्कालाई अध्यक्षमा निर्वाचित गरेको छ।

    कार्यक्रममा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रमुख अतिथिका रूपमा उपस्थित रहे भने, केक्यानका संस्थापक अध्यक्ष गणेश शर्माको अध्यक्षतामा अधिवेशन सम्पन्न भयो।

    नयाँ कार्यसमिति चयन

    तेस्रो अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिएको छ। जसअनुसार:

    • वरिष्ठ उपाध्यक्ष – रमेश अधिकारी
    • उपाध्यक्ष – शशीप्रसाद भट्टराई
    • महासचिव – नरेशप्रसाद सेडाई
    • सचिव – बद्रीप्रसाद ढकाल
    • कोषाध्यक्ष – द्रोणविक्रम थापा

    त्यसैगरी, सदस्यहरूमा गणेश पोखरेल, रमेश पाठक, यदुनाथ उपाध्याय, गीताकुमारी सुवेदी, सन्तोषी पन्त, प्रमोद ढुङ्गाना, रिजन मडै, नारायणकृष्ण श्रेष्ठ चयन भएका छन्।

    कार्यक्रमको प्रमुख उद्देश्य

    अधिवेशनमा गत वर्षको गतिविधि र वित्तीय कारोबारको रिपोर्ट प्रस्तुत गरियो। साथै, आगामी वर्षको योजना, बजेट छलफल र अनुमोदन समेत गरिएको थियो।

    के हो केक्यान?

    कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) २०७७ साल फागुन २६ गते गणेश शर्माको अध्यक्षतामा स्थापना भएको सामाजिक संस्था हो। यो संघ विशेष रूपमा कोरियामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिने परामर्शदाता संस्थाहरूको छाता संगठन हो।

    संघले विद्यार्थी र अभिभावकका समस्या समाधान, विचार गोष्ठी, तथा सूचना आदान-प्रदान कार्यक्रम जस्ता विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ।

    यस अधिवेशनले संघलाई अझ व्यवस्थित, सक्षम, र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    Post Views: 309

    प्रकाशित मिति: २०८१ फाल्गुन १८, आईतवार १२:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.