• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ICCC चाबहिलद्वारा आयोजित मल्टी डेस्टिनेशन फेस्ट २०२५ सफलतापूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ जेष्ठ १९, सोमबार १३:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, ICCC चाबहिलको आयोजनामा सम्पन्न मल्टी डेस्टिनेशन फेस्ट २०२५ यही आइतबार, जुन १ तारिखका दिन भव्य रूपमा सम्पन्न भएको छ। क्यानडा, युके, अमेरिका र अष्ट्रेलियाजस्ता प्रमुख अध्ययन गन्तव्यहरूमा जान चाहने विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रममा उत्साहजनक वातावरण सिर्जना गर्‍यो।

    बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चाबहिलस्थित ICCC कार्यालयमा सञ्चालन भएको कार्यक्रममा सयौं विद्यार्थी तथा अभिभावकहरू उपस्थित थिए। उनीहरूले विभिन्न देशका विश्वविद्यालयमा भर्ना प्रक्रिया, भिसा तयारी, छात्रवृत्ति अवसर, र IELTS/PTE परीक्षाको तयारीबारे विस्तृत जानकारी प्राप्त गरे।

    कार्यक्रमको विशेष आकर्षणको रूपमा IELTS र PTE कक्षामा ५०% छुट दिने घोषणा गरिएको थियो। साथै, IELTS मा ७.५ वा PTE मा ७२ स्कोर गर्ने विद्यार्थीलाई सम्पूर्ण शुल्क फिर्ता गरिने अफरले विद्यार्थीहरूमा थप उत्साह सिर्जना गर्‍यो।

    कार्यक्रमको समापनमा ICCC चाबहिल शाखा प्रमुख श्री अनुप शर्माले सहभागी विद्यार्थीहरूलाई विशेष धन्यवाद व्यक्त गरे। उनले भने, “विद्यार्थीहरूको चासो र सक्रिय सहभागिताले हाम्रो टिमलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ। हामी आगामी दिनमा पनि भरपर्दो र गुणस्तरीय शैक्षिक परामर्श दिन प्रतिबद्ध छौं।”

    सो अवसरमा ICCC का अध्यक्ष श्री राम खड्काले विद्यार्थी तथा अभिभावकहरूलाई नेपालभर रहेका सबै शाखाहरूमा विश्वास गर्न आग्रह गरे। उनले भने, “ICCC चाबहिल मात्र होइन, हाम्रा सबै शाखाहरूमा अनुभवी टोली र पारदर्शी सेवा उपलब्ध छ। तपाईं जुनसुकै शाखा जानुहोस्, हामी तपाईंको शैक्षिक भविष्य सुरक्षित बनाउने ग्यारेन्टी दिन्छौं।”

    विद्यार्थीहरूको उत्साह, विशेषज्ञहरूको सल्लाह, र ICCC टिमको समन्वयका कारण मल्टी डेस्टिनेशन फेस्ट २०२५ अत्यन्त सफल, व्यवस्थित र फलदायी भएको आयोजकहरूले जनाएका छन्।

    Post Views: 296

    प्रकाशित मिति: २०८२ जेष्ठ १९, सोमबार १३:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • २. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ३. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ४. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ५. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.