• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ड्रिमनेक्स्ट एजुकेशन फाउन्डेशनद्वारा आयोजित ‘स्कॉलरशिप कर्निवल २०२५’ सफलता पूर्वक सम्पन्न

  •  संवाददाता
  • २०८२ जेष्ठ १९, सोमबार १४:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुर, ड्रिमनेक्स्ट एजुकेशन फाउन्डेशनद्वारा ललितपुरको कुमारीपाटीस्थित आफ्नै परिसरमा आयोजना गरिएको ‘स्कॉलरशिप कर्निवल २०२५’ बिहीबार भव्यताका साथ सम्पन्न भएको छ। बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा करिब ४०० विद्यार्थीहरू सहभागी भएका थिए।

    कर्निवलमा अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्यूजील्याण्ड, आयरल्यान्ड र युरोप लगायत प्रमुख गन्तव्यहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति अवसर, कोर्ष छनोट, भर्ना प्रक्रिया, तथा भिसा सम्बन्धी विषयमा विशेषज्ञ परामर्श प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा विशेषज्ञहरूसँग अन्तरक्रिया गर्दै आफ्नो जिज्ञासाको समाधान गर्न पाएका थिए।

    कार्यक्रममा सहभागी सबै विद्यार्थीका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो भने सहभागीलाई विशेष उपहारसमेत प्रदान गरिएको थियो।

    ड्रिमनेक्स्ट एजुकेशन फाउन्डेशनका निर्देशक सन्तोष मण्डलले कर्निवलमा सहभागी सबै विद्यार्थी, अभिभावक तथा साझेदारहरूलाई धन्यवाद दिँदै भने, “विदेश पढ्ने लक्ष्य राखेका विद्यार्थीहरूको भविष्य निर्माणमा यो कर्निवल सहायक भएको विश्वास लिएका छौं। यस्ता कार्यक्रमले विद्यार्थीलाई सही निर्णय गर्न सहयोग पुर्याउँछन्।”

    Post Views: 373

    प्रकाशित मिति: २०८२ जेष्ठ १९, सोमबार १४:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    • १. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • २. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ३. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ४. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ५. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.