• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाटमा पनि आयो कपडा बैंक सन्चालनमा

  •  संवाददाता
  • २०८२ असार ३, मंगलवार २२:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरोज धिताल-/नवलपरासी (बसुप), असार ३
    नवलपरासी(ब सु प)को बर्दघाट नगरपालिकामा कपडा बैँक स्थापना गरिएको छ । घरमा प्रयोगमा नआएका तथा नयाँ कपडाहरू जम्मा गर्न सकिने गरी बर्दघाट नगरपालिकाको परिसरमा बैङ्कको स्थापना गरिएको छ। बर्दघाट जेसिज र क्लोथ एण्ड फुड बैँक नेपालको आयोजना र बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको बैङ्कको आज (मङलबार) एक कार्यक्रमगरी शुभारम्भ गरिएको हो ।
    शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरमा अझैपनी हुने खाने र हुदा खाने बर्द बिध्यमान रहेका कारण हुने खानेले प्रयोग गर्न छोडेका कपडा न्यून आयस्तर भएका ब्यक्तिलाइ प्रयोगमा ल्याउन सकिने हुदा कपडा बैँकको अवधारणा नगरमा ल्याइएको र यसमा बर्दघाट जेसिसले सहजिकरको भुमिका निर्वाहा गरेको बताउनुभयो। जाडो समयमा गरिब तथा विपन्नहरू एक सरो कपडा पनि लाउन नपाएको अवस्थामा बर्दघाट नगरपालिकाले अभियान चलाएर कपडा वितरण गर्ने गरेको स्मरण गर्दै अव कपडा बैँक मार्फत  काम गर्न सकिने श्रेष्ठको भनाई थियो ।
    क्लोथ एण्ड फुड बैँक नेपालका अध्यक्ष कमल जि सिले  प्रयोग गरिएका पुराना कपडा सँगै इच्छा हुनेले नयाँ कपडाहरू पनि दान गर्न सकिने बताउनुभयो । हाल देशभरका १ सय ६१ वटा स्थानीय तहमा कपडा बैँक स्थापना गरिएको र देशैभर यो अभियान लिएर जाने गरी आफूहरू अगाडि बढेको जिसीको भनाई रहेको थियो । बैङ्कमा जम्मा भएका कपडालाई प्रशोधन गरी लगाउन योग्य बनाएर वितरण गरिने उहाँले बताउनुभयो ।IMG_8379
    कार्यक्रममा बोल्दै बर्दघाट खाने पानी तथा सरसफाइ उपभोक्ता सस्थाका अध्यक्ष दिपक लम्सालले पुन प्रयोग गरिने कपडाका कारण यश कर्मले बातावरण प्रदुशन पनि न्यून गर्ने हुदा धनी र गरिबको खाडल नदेखिने बितरन प्रणालिमा सजगता अपनाउदै खर्चको ब्ययभार बारे बेलैमा सबै प्रस्ट हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो।
    कार्यक्रममा बोल्दै बर्दघाट जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी मोहन सापकोटाले कपडा बैँक स्थापना गर्नका लागि बर्दघाट जेसिजलाई विश्वास गरी जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्नुभयो । सापकोटाले बर्दघाट नगरपालिकाले चालेका हरेक अभियानमा सहकार्य भैरहेकोले नगरमा रहेको युवा तथा खेलकुद शाखा रहेकोले युवाको क्षेत्रमा नीति तथा योजना निर्माण गर्दा युवाहरूको पनि प्रतिनिधित्व गराउनुपर्ने भनाई राख्नुभएको थियो ।

    कार्यक्रममा बर्दघाट जेसिजका संस्थापक अध्यक्ष एवं उद्योग ब्यापार सङ्घ बर्दघाटका अध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    Post Views: 201

    प्रकाशित मिति: २०८२ असार ३, मंगलवार २२:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.