• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

इजरायलका राजदूत बासको भनाइ : आतंकवादीसँग सम्झौता अस्वीकार्य

  •  संवाददाता
  • २०८२ आश्विन १०, शुक्रबार ११:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपालस्थित इजरायलका राजदूत श्मुलिक एरी बासले कुनै पनि राष्ट्रले नरसंहारमा संलग्न र आफ्नो विनाशमा कटिबद्ध आतंकवादी संगठनलाई सहन गर्न नहुने स्पष्ट गरेका छन् । उनले इजरायलको मुख्य उद्देश्य सबै अपहृतको मुक्तिको रहेको जनाउँदै नेपालका बिपिन जोशीलाई समेत हामासको कब्जाबाट मुक्त गराउन प्रतिबद्धता व्यक्त गरे ।

    राजदूत बासका अनुसार, “इजरायलको उद्देश्य सबै अपहृतको उद्धार गर्नु र गाजालाई हामास आतंकवादीको नियन्त्रणबाट स्वतन्त्र गराउनु हो ।” उनले संयुक्त राष्ट्रसंघका पछिल्ला प्रस्तावमा इस्रायलविरुद्धको पूर्वाग्रह रहेको भन्दै आपत्ति जनाए । उक्त महासभा प्रस्तावले युद्धविराम मात्र माग गरेको तर हामासले कब्जा गरेका बन्धकको मुक्तिबारे मौन बसेको उल्लेख गर्दै उनले नेपालले समेत आफ्नै नागरिक बिपिन जोशीको मुक्तिको पक्षमा आवाज नउठाएकोमा खेद प्रकट गरे ।

    उनले हामासले गाजामा राहतसम्बन्धी झुटो प्रचार गरेको तर इजरायलले पानी, खानेकुरा र बिजुली आपूर्ति गरिरहेको प्रस्ट पारे । “हामाससँग अझै हजारौँ शस्त्रधारी आतङ्ककारी छन् र उनीहरूले अक्टोबर ७ को नरसंहार दोहोर्‍याउने धम्की दिइरहेका छन्,” राजदूत बासले भने ।

    यसैबीच, इजरायल दूतावासकी उपमिशन प्रमुख जनान बेबारले पत्रकार सम्मेलनमार्फत गाजाको वास्तविकता र इजरायलको दृष्टिकोण प्रस्तुत गरिन् । उनले भनिन्, “विश्व समुदायले हामासलाई खुसी पार्ने निर्णय नगरी तथ्यमा आधारित भएर मात्र कदम चाल्नुपर्छ ।”

    उनले हामासका अपराधलाई बेवास्ता गरी इजरायल र यहूदी समुदायलाई दोषारोपण गर्ने प्रवृत्तिको निन्दा गर्दै अन्तर्राष्ट्रिय समाजलाई सत्य बुझ्न आग्रह गरिन् ।

    Post Views: 313

    प्रकाशित मिति: २०८२ आश्विन १०, शुक्रबार ११:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.