२० कार्तिक २०८३, शुक्रबार

आलमको निधनमा काङ्ग्रेसले आईतबार पार्टी कार्यालयहरू बन्द गर्ने

नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

कार्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने र आइतबार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

कांग्रेस रौतहटका पूर्वसभापति आलमको गएराति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको निधन भएको थियो

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार